सल्यान। सल्यानमा भेरी नदिको पुलबाट हाम फालेर बेपत्ता भएकी युवतीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सुर्खेत बोटेचौर क्षेत्रस्थित नदि किनारमा शव फेला परेको हो ।
यहि फागुन ८ गते बनगाड कुपिण्डे नगरपालिका–१ जडागौडास्थित भेरी नदी माथि रहेको पक्की पुलबाट हाम फालेर बेपत्ता हुनुभएको २१ वर्षीया पुष्पा सिंह बिहीबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।
पुष्पा दाङको तुलसिपुर–६ वरुवा गाउँ बस्ने ३० वर्षीय त्रिदेव मल्लकी श्रीमती छन्।
निरन्तर खोजीपछि केही समय अघिमात्र पुष्पाको शव फेला परेको र शवको घरपरिवारले पहिचान गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सशस्त्र प्रहरीको गोताखोरको टोली तथा विशेषज्ञ टोलीले उनको खोजी गरेको थियो । बनगाड कुपिण्डे नगरपालिका–६ चौतारास्थित माइतीमा आउनुभएको पुष्पा श्रीमानसँगै पुलमा तस्बिर खिच्दै गर्दा नदीमा हाम फालेको थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १४ गते, २०८२ - १३:०२
काठमाडौँ । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८७ उजुरीका सम्बन्धमा राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा ५७ वटाको जवाफ...
फाल्गुन १४ गते, २०८२ - १२:४४
काठमाडौँ । विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको आफ्नो निजी निवास पहिलो पटक अवलोकन गरेकी छन्। बिहीबार बिहान बुढानील...
फाल्गुन १४ गते, २०८२ - १२:२७
काठमाडौँ । निर्वाचन आयोगले फागुन २० गते राति १२:०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइने जनाएको छ । य...
फाल्गुन १४ गते, २०८२ - १२:२१
इनरुवा। सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुहबी नगरपालिका–५ का ३२ वर्षीय विजय ऋषिदेव र सप्तरी छिन्...
फाल्गुन १४ गते, २०८२ - १२:०९
मध्यविन्दु। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नवलपुरको नेपाल–भारत सीमा नाकामा आवागमन पूर्णरूपमा बन्द गरिने भएको छ । जिल...
फाल्गुन १४ गते, २०८२ - ११:५५
गुल्मी। मगर दिवसका दिन गुल्मीका नौ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । फागुन १५ गते मगर दिवसका अवसरमा जिल्लाको कालीगण्डकी गाउँपालिका, गुल्मीदरबार ...
फाल्गुन १४ गते, २०८२ - ११:४६
विराटनगर। जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबारबाट दुई दिन नागरिकता वितरण नगर्ने भएको छ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि कर्मचारीहर...
फाल्गुन १४ गते, २०८२ - ११:४६
विराटनगर। जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबारबाट दुई दिन नागरिकता वितरण नगर्ने भएको छ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि कर्मचारीहर...
फाल्गुन १४ गते, २०८२ - ११:३९
काठमाडौँ। फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसार कार्य फागुन १८ गते राति १२ बजेदेखि निषेध गर्ने निर्णय निर्वाचन आयोगले ...
फाल्गुन १४ गते, २०८२ - ११:२५
काठमाडौँ । आज स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा सुनको मूल्य रु ६०० र चाँदीको मूल्य रु १० ले बढेको हो । नेपाल सुनचाँदी व्...



प्रतिकृया लेख्नुहोस्: