काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले स्वच्छ निष्पक्ष चुनाव भए नेकपाको नतिजा राम्रो आउने बताएका छन् । बुधबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा वाम बुद्धिजीवीहरूसँगको छलफलमा उनले यस्तो धारणा राखेका हुन् ।
उनका अनुसार हालको राजनीतिक वातावरण हेर्दा केही स्थान बाहेक अधिकांश क्षेत्रमा नेकपाले सन्तोषजनक सफलता हासिल गर्ने सम्भावना देखिएको छ। “निर्वाचन तयारीमा हाम्रो जति सक्रियता अरू दलमा देखिएको छैन,” उनले भने।
प्रचण्डले मुलुकमा भएका परिवर्तनहरूको नेतृत्व आफूहरूले नै गरेको उल्लेख गर्दै पूर्व सहयात्री शक्तिहरूसँग सहकार्य गरी राष्ट्रिय स्वाधीनताको पक्षमा उभिनुपर्ने आवश्यकता औंल्याए।निर्वाचन प्रचारका क्रममा व्यक्तिगत आरोप–प्रत्यारोपभन्दा राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता र मुलुकलाई संकटबाट जोगाउने एजेन्डामा केन्द्रित रहेको उनको भनाइ थियो।
उनले निष्पक्ष र विश्वसनीय चुनावी वातावरण निर्माणका लागि बुद्धिजीवी समुदायको भूमिका महत्वपूर्ण हुने पनि बताए।निकै महत्वपूर्ण रहेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १३ गते, २०८२ - २०:३२
ललितपुर । ललितपुर–१ आगामी निर्वाचनमा राजनीतिक मोडमा पुगेको छ। यहाँको चुनाव केवल उम्मेदवारहरूको मात्र होइन, प्रतीक, सन्देश र परम्पराको पनि हो। यस पटकको...
फाल्गुन १३ गते, २०८२ - २०:१५
झापा । झापा निर्वाचन क्षेत्र नं. २ यसपटक पनि राजनीतिक रूपमा चर्चामा छ। यहाँ विभिन्न राजनीतिक दलका १८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। नेप...
फाल्गुन १३ गते, २०८२ - १९:५७
जनकपुर । २१ फागुनमा हुने निर्वाचन अगावै सीमा नाका सिल भए पनि मिथिला माध्यमिकी परिक्रमा सहभागीलाई आवतजावतमा अवरोध नहुने भएकाे छ । निर्वाचनलाई लक्षि...
फाल्गुन १३ गते, २०८२ - १९:५६
रुपन्देही । प्रहरीले बुटवलबाट साढे २७ लाख रुपैयाँ भन्दा बढीको बिलबिजक बिनाका सामान बरामद गरेको छ । मङ्गलबार बुटवल उपमहानगरपालिका–८ सुख्खानगर, मैत्र...
फाल्गुन १३ गते, २०८२ - १९:४४
दार्चुला । निर्वाचनको मिति नजिकिएको बेला दार्चुलामा आचारसंहिता उल्लङ्घनका उजुरी परेका छन्। हालैमात्र निर्वाचन आचारसंहिता उल्लङ्घनका छ वटा घट्नाबारे उज...
फाल्गुन १३ गते, २०८२ - १९:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश, संविधान र शान्ति प्रक्रियामाथि खतरा उत्पन्न भए त्यसको सामना गर्न कांग्रे...
फाल्गुन १३ गते, २०८२ - १९:२५
काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित एक जना स्वीडिस नागरिकलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । पक्राउ पर...
फाल्गुन १३ गते, २०८२ - १९:१७
काठमाडाैँ। जापान सरकारले जनवरीदेखि तेहरानमा हिरासतमा रहेका एक जापानी नागरिकलाई तत्काल रिहा गर्न इरानी अधिकारीहरूसँग आग्रह गरेको छ । जापानको उप प्रम...
फाल्गुन १३ गते, २०८२ - १९:१३
काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन बहिष्कार गरेको आरोपमा प्रहरीले देशभरबाट ४२ जनालाई पक्राउ गरेको छ । तीमध्ये हाल १४ जना मात्र हिरासतमा ...
फाल्गुन १३ गते, २०८२ - १९:०८
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले स्वच्छ निष्पक्ष चुनाव भए नेकपाको नतिजा राम्रो आउने बताएका छन् । बुधबार पेरिसडाँ...



प्रतिकृया लेख्नुहोस्: