Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

डोटीको जीप दुर्घटनामा घाइते महिलाको मृत्यु

खबरडबली संवाददाता

डोटी । आइतबार दिउँसो डोटीको बोगटान फुड्सिल गाउँपालिकामा( ३ धौलाबस्तीमा भएको जीप दुर्घटनामा परी घाइते भएकी एक महिलाको मृत्यु भएको छ।

बोगटान फुड्सिल गाउँपालिका–३ मेल्टाकी ६६ वर्षीया जुनादेवी साउँदको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनको टाउको, दुवै खुट्टा र छातीमा चोट लागेको थियो।

बोगटानबाट दिपायलतर्फ आइरहेको सु‍‍‍‍‍‍‍ प‍‍ प्‌र ०३ ००१ च ००१४ नं। को बोलेरो जीप धौलाबस्तीमा दुर्घटना चार जना घाइते भएका थिए।

यसैगरी जिपका चालक बोगटान फुड्सिल गाउँपालिका–६, पलाडीका २७ वर्षीय तीर्थ बोगटी र वडा नम्बर(३ मेल्टाका १९ वर्षीया शारदा साउद, १७ वर्षीया सिता साउद घाइते भएका छन्। सिताको अवस्था गम्भीर छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केे छ ओखलढुंगामा अम्बिरबाबुले निर्वाचन जित्ने आधार ?

ओखलढुंगा  । ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका अम्बिरबाबु गुरुङले आफ्नो जितका आधार र प्रतिबद्धतासहित चुनावी घोषणा सार्वजनिक गरेका छन्। न...

डोटीको जीप दुर्घटनामा घाइते महिलाको मृत्यु

डोटी । आइतबार दिउँसो डोटीको बोगटान फुड्सिल गाउँपालिकामा( ३ धौलाबस्तीमा भएको जीप दुर्घटनामा परी घाइते भएकी एक महिलाको मृत्यु भएको छ। बोगटान फुड्सिल ...

ढल्यो कीर्तिपूरमा एमालको खम्बा, पूर्व मेयर रमेश मर्हजन नेकपामा प्रवेश

काठमाडौं  । कीर्तिपुर नगरपालिकाका पूर्व मेयर रमेश महर्जनले नेकपा एमाले परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। उनीसँगै कीर्त...

रातो किताबबाट हरियो प्रचारसम्म, मोरङ–६ मा तातिएको राजनीति

सरकारी योजना आफ्नै नाममा, चुनावी प्रचारको नयाँ शैली

चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौँको बौद्ध नयाँबस्तीबाट ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित सुर्खेतका २२ वर्षीय विर विक्रम खड्कालाई नियन्त्रणमा लिएको छ।  खड्काले ब...

वाम एकताको आधार बन्दैछ, एमालेसँग पनि सहकार्य सम्भव छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक Pushpa Kamal Dahal ले छरिएर रहेका कम्युनिस्ट शक्तिहरू पुनः एकीकृत हुने दाबी गर्दै एमालेसहितको बृ...

वैदेशिक रोजगारीको मेडिकलमा मौलायो ‘कमिसन खेल’

काठमाडाैं  । वैदेशिक रोजगारीमा जान चाहने प्रत्येक नेपालीले अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गर्नुपर्छ। गन्तव्य देशले श्रमिक पूर्ण रूपमा स्वस्थ रहेको प...

भौतिक स्वरूपका चुनाव चिह्न प्रयोगमा निर्वाचन आयोगको रोक

काठमाडौं । निर्वाचन आयोग ले चुनावी प्रचारप्रसारका क्रममा धातु, काठ वा अन्य सामग्रीबाट बनेका भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग गर्न रोक लगाएको छ। वि...

सात महिनामा खाद्यान्न र तरकारी आयातमा ५७ अर्बभन्दा बढी बाहिरियो

काठमाडौँ । कृषि प्रधान देश नेपालमा कृषिजन्य वस्तुको आयात उच्च दरमा बढिरहेकाले ठूलो परिमाणमा रकम बाहिरिइरहेको छ। भन्सार विभाग ले सार्वजनिक गरेको तथ्...

फूलचोकी जंगलमा ५ दिनदेखि हराएका व्यक्तिको उद्धार

काठमाडौं । फूलचोकीको जंगलमा पाँच दिनदेखि हराएका व्यक्तिको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीका अनुसार उद्धार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE