काठमाडौं । बूढानीलकण्ठ–४ पासिकोटमा रहेको २ रोपनी ६ आना जग्गा नक्कली कागज बनाएर बेच्न खोजेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार विदेशमा बस्दै आएका वास्तविक जग्गाधनीको नाममा नक्कली नागरिकता बनाइ प्रतिलिपि लालपुर्जा निकालिएको थियो। त्यसैका आधारमा राष्ट्रिय परिचयपत्र, प्यान कार्ड र बैंक खाता समेत खोलिएको खुलेको छ।
यो जग्गाको बजार मूल्य करिब १८ करोड रुपैयाँ रहेको बताइएको छ। घटनामा संलग्नमध्ये एक जनाविरुद्ध यसअघि पनि आपराधिक मुद्दा चलेको रेकर्ड भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीले नक्कली नागरिकता, जग्गाका कागजात, मोबाइल फोन र नगदसमेत बरामद गरी थप अनुसन्धान अघि बढाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ५ गते, २०८२ - २१:०३
मुम्बई । समूह चरणबाट बाहिरिसकेको नेपालका लागि अन्तिम खेल प्रतिष्ठा जोगाउने अवसर बनेको छ। ICC T20 World Cup अन्तर्गत मुम्बईको Wankhede Stadium मा स्कटल...
फाल्गुन ५ गते, २०८२ - २०:५९
वीरगञ्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर १ चुनावी प्रयोगशालाजस्तै बनेको छ। यहाँको प्रतिस्पर्धा केवल उम्मेदवार...
फाल्गुन ५ गते, २०८२ - २०:५४
कैलाली । कैलालीको कैलारी गाउँपालिका–७ का वडा अध्यक्ष दीपेन्द्र बमले चलाएको गाडीमा विपरित दिशाबाट आएको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। ज...
फाल्गुन ५ गते, २०८२ - २०:५१
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ७५ हजार बढी सेवाग्राहीलाई निःशुल्क कानुनी सहायता प्रदान गरेको जनाएको छ । कामपाले हाल पाँचौ संस्करणका न्यायिक सहज...
फाल्गुन ५ गते, २०८२ - २०:५१
पोखरा । पोखरामा विद्यार्थी बोकेर विद्यालय आउजाउ गराउने बस चालकले नै मादक पदार्थ सेवन गर्ने गरेको भेटिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले यसबारे निग...
फाल्गुन ५ गते, २०८२ - २०:४६
भोजपुर । जिल्ला प्रशासन कार्यालय भोजपुरले पहिलो पटक आमाको नामबाट नागरिकता जारी गरेको छ । मंगलबार टेम्केमैयुङ गाउँपालिका–३ का आदित्य दर्नाललाई आमाको...
फाल्गुन ५ गते, २०८२ - २०:४४
भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ यतिबेला केवल निर्वाचन क्षेत्र मात्र होइन, राजनीतिक बहसको केन्द्र बनेको छ । यहाँको चुनावी प्रतिस्पर्धा उम्मेदवारको व्...
फाल्गुन ५ गते, २०८२ - २०:२५
काठमाडौं । नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला काठमाडौंबाट पक्राउ परेका छन् । निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले मंगलबार ब...
फाल्गुन ५ गते, २०८२ - २०:१९
खोटाङ । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई पूर्वी तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको सडक निर्माणले गति लिएको छ। दिक्तेल–रेग्मी...
फाल्गुन ५ गते, २०८२ - २०:१७
रुकुमपूर्व । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनलाई सामान्य प्रतिस्पर्धा नभई “तीन प्रवृत्तिबीचको जनमत संग्रह”को रूपमा व्याख्या गरेका छन्। विकट क...



प्रतिकृया लेख्नुहोस्: