काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रका मतदाताबाट उल्लेख्य स्नेह र भरोसा प्राप्त भएको बताएका छन्। झापा भ्रमण सम्पन्न गरी काठमाडौँ फर्किने क्रममा भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
एक सातासम्म निर्वाचन क्षेत्रमा रहँदा उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गरी विकास आयोजना, अधुरा योजना तथा क्षेत्रीय समस्याबारे जानकारी लिएको बताएका छन्। भेटका क्रममा स्थानीयले नियमित अन्तरालमा क्षेत्रमा आएर संवाद गर्ने कार्यक्रम तय गर्न सुझाव दिएको जनाइएको छ।
भ्रमण अवधिमा अध्यक्ष ओलीले मतदातासँग पर्याप्त समय बिताउँदै विभिन्न विषयमा छलफल गरेका थिए। यसैक्रममा उनले झापा भद्रपुर–१, हिमालीस्थित आगलागीबाट क्षति पुगेको आफ्ना पिताको घरको निरीक्षणसमेत गरेका थिए।
अध्यक्ष ओली पुनः आगामी फागुन ३ गते झापा जाने कार्यक्रम रहेको जानकाबरी दिइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३० गते, २०८२ - १९:३९
भक्तपुर । फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा भक्तपुर–२ मा उम्मेदवारहरूबीच प्रतिस्पर्धा तातो हुँदै गएको छ। मतदाताले अब केवल नाममा होइन, आफ्नै क्षेत्रक...
माघ ३० गते, २०८२ - १९:०४
बैतडी। बैतडीमा बसको ढोकबाट खसेर एक जनाको मृत्यु भएको छ। महेन्द्रनगरबाट बैतडीतर्फ आइरहेको सु.प.प्र.०२००१ ख १०१७ नम्बरको बसबाट खसेर दशरथचन्द नगरपालिका–८...
माघ ३० गते, २०८२ - १८:३७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौं फिर्तीलाई लक्षित गर्दै जिल्ला प्रशास...
माघ ३० गते, २०८२ - १८:३६
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विपक्षीलाई गाली नगरि चूनावी मैदानमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। बिहीबार...
माघ ३० गते, २०८२ - १८:३२
धनकुटा । जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट फरार रहेका ८ जनालाई धनकुटा प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते सुनसरीको रामधुनी नगरपाल...
माघ ३० गते, २०८२ - १८:३०
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा डडेल्धुरामा आफ्नो परम्परागत प्रभाव जोगाउन नेपाली कांग्रेस सक्रिय भएको छ । विसं २०४८ यता निरन्तर जित निक...
माघ ३० गते, २०८२ - १८:२५
काठमाडौं । राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले बालबालिकामाथि सामाजिक सञ्जालको बढ्दो प्रभावप्रति चिन्ता व्यक्त गर्दै विद्यालय तहका विद्यार्थीलाई म...
माघ ३० गते, २०८२ - १८:१५
काठमाडौँ । २४.१५ ग्राम लागुऔषध ब्राउन सुगरसहित प्रहरीले पोखराबाट तीन जनालाई पक्राउ गरेको छ। कास्कीको पोखरा महानगरपालिका-११ बस्ने ३० वर्षका रोशन गुरुङ,...
माघ ३० गते, २०८२ - १८:१३
काठमाडौँ । आइसिसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा नेपालले लगातार दोस्रो खेलमा पराजय भोग्दा इटालीले भने ऐतिहासिक जित निकालेको छ। भारतको मुम्बई...
माघ ३० गते, २०८२ - १८:०८
मनाङ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको मिति छोटिँदै गएको छ । देशैभर निर्वाचनको तयारी तीव्र र उम्मेदवार चुनावी प्रचारप्रसारमा जुटेका छन् ...



प्रतिकृया लेख्नुहोस्: