काठमाडौं। आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले जेनजी आन्दोलनका क्रममा भएका भौतिक र मानवीय क्षतिको छानबिन गर्न गठन गरिएको आयोगको म्याद लगातार थपिँदै गएकोमा प्रश्न उठाएका छन्।
बुधबार वीरगंजको छपकैयामा आयोजित चुनावी कार्यक्रममा उनले भने, “सुशीला कार्कीलाई भन्न चाहन्छु–तपाईंको नेतृत्वको सरकारको आयु सकिने बेला भइसक्यो, तर आयोगको म्याद लम्बिएको किनरु” उनले आयोगले प्रतिवेदन छिट्टै सार्वजनिक गर्नुपर्ने माग पनि गरे।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो। २३ गते १९ जनाको मृत्यु भएको थियो भने २४ गतेसम्मको आँकडामा कुल ७६ जनाको मृत्यु भएको थियो। आन्दोलनका क्रममा सार्वजनिक र निजी सम्पत्तिमा व्यापक तोडफोड र आगजनीसमेत भएको थियो।
आन्दोलनपछि तत्कालीन अन्तरिम सरकारले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरेको थियो। सुरुमा आयोगलाई तीन महिनाको म्याद दिइएको थियो, तर काम नसकिँदा म्याद लगातार थपिँदै आएको छ। पछिल्लो म्याद थप माघ २६ गते भएको थियो, जसअनुसार आयोगले आगामी फागुन २४ सम्म प्रतिवेदन सरकारलाई बुझाउनुपर्नेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २९ गते, २०८२ - १६:२५
लमजुङ। लमजुङको मर्स्याङ्दी गाउँपालिका–९, मिर्चेस्थित सडकखण्डमा बुधबार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छ...
माघ २९ गते, २०८२ - १६:२०
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनको माहोल आफ्नो पार्टीतर्फ अनुकूल बन्दै...
माघ २९ गते, २०८२ - १६:१०
काठमाडौं। नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार झिनो अंकले घट्दै स्थिर अवस्थामा बन्द भएको छ। कारोबारको सुरुवाती समयमा बढेको बजार अन्त्यमा ०.०४...
माघ २९ गते, २०८२ - १५:५८
काठमाडौं। राष्ट्रिय सभाले चलचित्र सम्बन्धी विधेयक सर्वसम्मत रुपमा पारित गरेको छ। बुधबार बसेको सभाको बैठकमा उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्...
माघ २९ गते, २०८२ - १५:४३
टोरन्टो । पश्चिमी क्यानाडाको दुर्गम क्षेत्रमा मङ्गलबार भएको सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । घटनामा सात जना माध्यमिक विद्यालयमा गो...
माघ २९ गते, २०८२ - १५:३१
काठमाडौँ। तेस्रो पटक आइसिसी टी–२० विश्वकप खेलिरहेको नेपाल यसपटक पहिलो खेलमा टेस्ट टोली इङ्ल्यान्डसँग सनसनीपूर्ण प्रदर्शन गर्दै अन्तिमा चार रनले स्तब्ध...
माघ २९ गते, २०८२ - १५:१२
काठमाडौं । सर्वोच्च अदालतले सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत सिभिल संरचनाहरूको ठेक्का सम्झौता तोड्ने सरकारको निर्णयविरुद्ध ठेकेदार ...
माघ २९ गते, २०८२ - १५:०१
काठमाडौं । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म कुल ५१ उजुरी प्राप्त भएका छन्। सम्बन्धित राजनीतिक दल, उम्मेदवार, सरकारी तथा गैरसरकारी संस्था, स...
माघ २९ गते, २०८२ - १४:५०
कपिलवस्तु। कपिलवस्तुमा १७२ थान भरुवा बन्दुक फिर्ता गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै ती भरुवा ...
माघ २९ गते, २०८२ - १४:४५
काठमाडौं। आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले जेनजी आन्दोलनका क्रममा भएका भौतिक र मानवीय क्षतिको छानबिन गर्न गठन गरिएको आयोग...



प्रतिकृया लेख्नुहोस्: