Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank

लिङ्देनको मतदाता सम्वोधन: भोट देशको भविष्य हो, हल्का सोचेर नदिनुस्

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आगामी निर्वाचनलाई सामान्य आवधिक प्रक्रिया मात्र भनेर नहेर्ने र आम मतदातालाई सजग भएर मतदान गर्न आग्रह गरेका छन्।

काठमाडौँमा आयोजित जिल्लाका उम्मेदवारहरूको परिचय कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश अहिले गम्भीर संकटमा रहेको र निर्वाचनले भविष्य तय गर्ने बताए। उनले भने, “भोट दिनु सजिलो कुरा होइन, यो हात काटेर आफ्नो शक्ति हस्तान्तरण जस्तो जिम्मेवारी हो।”

लिङ्देनले मतदानको महत्त्व छोरीको कन्यादानसँग तुलना गर्दै उदाहरण दिएका छन्। उनले भने, “हामी छोरी दिने बेला धेरै सोच्छौँ। यदि छोरी गलत घरमा परे, उसले दुस्ख पाउँछस तर यदि भोट गलत ठाउँमा परे, सिङ्गो देशले दुस्ख भोग्नुपर्छ।”

अध्यक्ष लिङ्देनले राप्रपाको आवश्यकता देशमा स्थिरता र विकास कायम राख्न आवश्यक रहेको बताए। उनले अतिवादबाट देशलाई बचाउन र संसद्मा स्पष्ट विचार भएको पार्टी कमजोर नबन्नु पर्ने जोड दिए।

उनले राप्रपाले केवल राजसंस्था र हिन्दु राष्ट्रको मुद्दा मात्र नभई विकासको स्पष्ट मार्गचित्र पनि प्रस्तुत गरेको दाबी गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालले इंग्ल्यान्डसँग पहिलो खेल खेल्दै, काठमाडौंमा दर्शकको क्रेज

काठमाडौं। आईसीसी टी–२० विश्वकप २०२६ भारत र श्रीलंकामा जारी छ। मुम्बइस्थित वाङ्खडे स्टेडियममा नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ। खेलको टसमा नेपाल ह...

वरिष्ठ कलाकार सुनिल थापाको राष्ट्रिय झन्डा ओढाएर अन्तिम बिदाइ

काठमाडौँ । दिवङ्गत वरिष्ठ कलाकार सुनिल थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । थापाको पार्थिव शरीरलाई राष्ट्रिय झन्डा ओढाएर अन्तिम बिदाइ गरिएको...

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: रुद्रप्रसाद फुयाल साधारण तारेखमा छुटे

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमिततासम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन प्...

दुर्गा प्रसाईं हाजिर जमानीमा रिहा हुने

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय भएको छ । साइबर ब्युरोका एक अधिकृतले प्रसाईंलाई रिहा गर्ने प्रक्रिया अघि ब...

प्रतिनिधिसभा निर्वाचन: आयोगले नौ प्रकारका सामग्री पठाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाटै पठाउने भएको छ । आयोग...

बालेन शाहको घरमा चोरी गर्ने तीन जना पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को घरमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर...

सुनिल थापालाई चलचित्र विकास बोर्डमा राखेर चलचित्रकर्मीले दिए अन्तिम श्रद्धाञ्जली

काठमाडौं । अभिनेता सुनिल थापालाई आइतबार चलचित्रकर्मी, संगीतकर्मी र शुभेच्छुकहरूले अन्तिम श्रद्धाञ्जली दिएका छन्। उनका पार्थिव शरीरलाई दिउँसो चलचित्र व...

टी–२० विश्वकप : नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै इङ्ल्यान्ड

काठमाडौँ। आइसिसी टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपालले अहिले दुई पटकको विश्वकप विजेता बलियो इङ्ल्यान्डसँग खेल्दैछ ।  मुम्बईस्थित वानखेडे ...

लिङ्देनको मतदाता सम्वोधन: भोट देशको भविष्य हो, हल्का सोचेर नदिनुस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आगामी निर्वाचनलाई सामान्य आवधिक प्रक्रिया मात्र भनेर नहेर्ने र ...

भागबण्डा र षड्यन्त्रको राजनीतिले मुलुकमा समस्या सिर्जना गरेको छ: रवी रामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भागबण्डा र षड्यन्त्रको राजनीति मुलुकका लागि ठूलो समस्या भएको बताएका छन्। चितव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE