मुस्ताङ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङका २७ मतदानस्थलको सुरक्षाका लागि अनुगमन गरिएको छ ।
उपल्लो मुस्ताङको लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा रहेको १६ मतदानस्थल तथा थासाङ गाउँपालिका –५ मतदानस्थलसहित घरपझोङ, बाराजुङ मुक्तिक्षेत्र गाउँपालिका भित्रका मतदानस्थल छन् ।
उपल्लो मुस्ताङमा प्रमुख जिल्ला अधिकारी मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माको नेतृत्वमा सुरक्षा समिति र निर्वाचन कार्यालयको टोलीले निर्वाचनस्थलको अनुगमन तथा सुरक्षासहित आवश्यक तयारीबारेमा निरीक्षण गरिएको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले बताए।
मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेल, प्रजिअ शर्मा, प्रहरी नायव उपरीक्षक छिरिङ कृपा लामा, इन्द्रबक्स गणका प्रमुख सेनानी गौरवध्वज खाँण ठकुरी, शसस्त्र प्रहरी बल नेपालका प्रहरी नायव उपरीक्षक भेषराज गिरी, राष्ट्रि«य अनुसन्धान प्रमुख विष्णुहरि पण्डित, कोष नियन्त्रण अनुगमन अधिकृत शालिकराम सापकोटासहित जिल्ला निर्वाचन ब्यवस्थापन समितिले ३९ मतदानस्थलमध्ये अब १२ मतदानस्थलको निरीक्षण गर्न बाँकी रहेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले बताए ।
अनुगमनसँगै स्थानीयबासीसँग तथा गाउँमा रहेका स्थानीय जनप्रतिनिधिसँग समेत बस्तुस्थिति बारेमा जानकारी गराउने गरिएको छ । निर्वाचन स्थलहरूमा मतदानको दिनलाई आवश्यक पर्ने सम्पूर्ण सुविधा पूरा गर्ने, मतपत्र ढुवानी लगायतका कार्य सहज बनाउन आवश्यक सुरक्षा योजना समेत तयार गरिएको छ । मनोनयनदर्ता पछि चुनावी अभियानमा राजनीतिक दल जुटेसँगै जिल्लामा चुनावी माहोल देखिन थालेको छ ।
कठ्याङ्ग्रिँदो चिसोसँगै बस्ती सुनसान रहेको माथिल्लो क्षेत्रमा चहलपहल नभए पनि तल्लो मुस्ताङमा दलका नेताहरुले भेटघाटलाई तिब्रता दिएका छन् । जिल्ला थासाङ, घरपझोङ, बाराजुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा ३९ मतदानस्थलमा कुल ११ हजार ३ सय २८ रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - १६:०७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चुनावको व्यस्तताका कारण स्वास्थ्य बिग्रिएर घरमै आराम गरिरहेका छन्। प्रमुख स्वकीय स...
फाल्गुन २९ गते, २०८२ - १५:५४
काठमाडौँ। श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली श्रमिकहरूलाई सरकारले तत्काल उद्धार गर्नुपर्नेम...
फाल्गुन २९ गते, २०८२ - १५:३१
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि समाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ । समानुपातिक तर्फ...
फाल्गुन २९ गते, २०८२ - १४:५५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी )एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओल...
फाल्गुन २९ गते, २०८२ - १४:३७
तेहरान। तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इ...
फाल्गुन २९ गते, २०८२ - १४:२८
काठमाडौँ। स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सफलतापूर्वक सम्पन्न गराएकामा सरकारलाई बधाई ज्ञापन गरेको छ । अभिया...
फाल्गुन २९ गते, २०८२ - १४:१९
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको आज पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको...
फाल्गुन २९ गते, २०८२ - १४:०६
काठमाडौँ । प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाह लाई संसदीय दलको नेता बना...
फाल्गुन २९ गते, २०८२ - १३:५६
दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालि...
फाल्गुन २९ गते, २०८२ - १३:५६
दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालि...


प्रतिकृया लेख्नुहोस्: