काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रमेशलाल चौधरीले आफ्नो उम्मेदवारी रद्द गर्ने निर्वाचन अधिकृतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
निर्वाचन अधिकृतले गैरकानुनी रूपमा उम्मेदवारी रद्द गरेको दाबी गर्दै चौधरीले उक्त निर्णय बदर गर्न र प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गरेका छन् ।
उनको निवेदनमाथि आगामी आइतबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुनेछ ।
राष्ट्रपतिबाट जन्मकैदको सजाय माफी मिनाह भए पनि कसुर र कैदको अभिलेख कायम रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी रद्द गरेको थियो । उनी कैलाली–१ बाट उम्मेदवार बनेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ५ गते, २०८२ - १४:३८
हुम्ला । हुम्लामा निर्वाचन प्रहरीहरूले सेवा सुविधा नपाएको भन्दै जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गरेका छन्। उनीहरूको प्रदर्शन निर्वाचन तयारीको स...
फाल्गुन ५ गते, २०८२ - १४:२२
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपालीको शान, गौरव र प्रतिष्ठा बढाउन शेर्पा समुदायको योगदान उल्लेखनीय रहेको बताएको छन् । नेपाल शेर्...
फाल्गुन ५ गते, २०८२ - १४:१३
दमक । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दमकमा बनेको भ्यूटावरलाई गलत रुपमा व्याख्या गरिएको बताएको छन् । झापा क्षेत्र नं। ५...
फाल्गुन ५ गते, २०८२ - १४:०३
काठमाडौं । सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोका आधारमा पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने कार चालकको खोजी प्रहरीले सुरु गरेको छ। जिल्ला प्रहरी प...
फाल्गुन ५ गते, २०८२ - १३:३७
चितवन । रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अत्यन्तै आवश्यक ठानेर सोविता गौतमलाई चितवन–३ बाट उम्मेदवार बनाएको बताएका छन्। मंगलबा...
फाल्गुन ५ गते, २०८२ - १३:२९
कास्की। जिल्ला प्रहरी कार्यालय कास्कीले जबरजस्ती चन्दा सङ्कलन गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला ...
फाल्गुन ५ गते, २०८२ - १३:१३
काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ । सोमबार मध्याह्नमा १७८ रहेको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) आज मध्याह्नसम्म १९१ पुगेको छ । यो स्त...
फाल्गुन ५ गते, २०८२ - १२:४३
तौलिहवा । महेन्द्रराज मार्गको अन्तर्गतको गोरुसिङे(बनगाई सडकखण्डको जङ्गल क्षेत्रमा पर्ने ड्राइ नाला नजिकै शङ्कास्पद वस्तु फेला परेको छ । स्थानीयवासी...
फाल्गुन ५ गते, २०८२ - १२:३१
काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधव कुमार नेपालसहित ९३ जनाविरुद...
फाल्गुन ५ गते, २०८२ - ११:५५
मुस्ताङ। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मुस्ताङमा मतदाता शिक्षा विशेष कार्यक्रम सुरु भएको छ । जिल्ला निर्वाचन कार्याल...



प्रतिकृया लेख्नुहोस्: