काठमाडौं । नेपाली कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ।
शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो। कांग्रेसले यो निर्णयलाई मुलुकको विशिष्ट परिस्थितिको मागलाई सही ढंगले सम्बोधन गर्ने प्रयासका रूपमा लिएको जनाएको छ।
उपसभापति शर्माले गगन थापाले परिवर्तित समय र जनअपेक्षालाई गतिशील ढंगले नेतृत्व गर्न सक्ने विश्वास व्यक्त गरे। उनले गगन थापामा जुझारु छविसँगै प्रतिकूल अवस्थामा संयम र परिपक्वताका साथ समाधान खोज्ने क्षमता रहेको उल्लेख गरे।
‘उत्तेजना र आवेगको राजनीति न त सुसंस्कृत हुन्छ, न त दीर्घजीवी,’ शर्माले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ५ गते, २०८२ - १४:३८
हुम्ला । हुम्लामा निर्वाचन प्रहरीहरूले सेवा सुविधा नपाएको भन्दै जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गरेका छन्। उनीहरूको प्रदर्शन निर्वाचन तयारीको स...
फाल्गुन ५ गते, २०८२ - १४:२२
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपालीको शान, गौरव र प्रतिष्ठा बढाउन शेर्पा समुदायको योगदान उल्लेखनीय रहेको बताएको छन् । नेपाल शेर्...
फाल्गुन ५ गते, २०८२ - १४:१३
दमक । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दमकमा बनेको भ्यूटावरलाई गलत रुपमा व्याख्या गरिएको बताएको छन् । झापा क्षेत्र नं। ५...
फाल्गुन ५ गते, २०८२ - १४:०३
काठमाडौं । सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोका आधारमा पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने कार चालकको खोजी प्रहरीले सुरु गरेको छ। जिल्ला प्रहरी प...
फाल्गुन ५ गते, २०८२ - १३:३७
चितवन । रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अत्यन्तै आवश्यक ठानेर सोविता गौतमलाई चितवन–३ बाट उम्मेदवार बनाएको बताएका छन्। मंगलबा...
फाल्गुन ५ गते, २०८२ - १३:२९
कास्की। जिल्ला प्रहरी कार्यालय कास्कीले जबरजस्ती चन्दा सङ्कलन गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला ...
फाल्गुन ५ गते, २०८२ - १३:१३
काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ । सोमबार मध्याह्नमा १७८ रहेको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) आज मध्याह्नसम्म १९१ पुगेको छ । यो स्त...
फाल्गुन ५ गते, २०८२ - १२:४३
तौलिहवा । महेन्द्रराज मार्गको अन्तर्गतको गोरुसिङे(बनगाई सडकखण्डको जङ्गल क्षेत्रमा पर्ने ड्राइ नाला नजिकै शङ्कास्पद वस्तु फेला परेको छ । स्थानीयवासी...
फाल्गुन ५ गते, २०८२ - १२:३१
काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधव कुमार नेपालसहित ९३ जनाविरुद...
फाल्गुन ५ गते, २०८२ - ११:५५
मुस्ताङ। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मुस्ताङमा मतदाता शिक्षा विशेष कार्यक्रम सुरु भएको छ । जिल्ला निर्वाचन कार्याल...



प्रतिकृया लेख्नुहोस्: