काठमाडौँ । नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहँदा आज काठमाडौंको न्यूनतम तापक्रम २.४ डिग्री सेल्सियसमा झरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यो यस वर्षको काठमाडौंमा सबैभन्दा कम तापक्रम हो।
मौसमविद् विनु महर्जनका अनुसार पुस लागेपछि देशभरको तापक्रम क्रमिक रूपमा घट्दै गएको छ र यसबेला चिसो बढ्ने क्रम जारी रहन्छ। “यस समयमा चिसोबाट जोगिन विशेष सतर्कता अपनाउन आवश्यक छ,” उनले भने।
हेराै गत केही दिनको तापक्रम
पुस ८: ४.९ डिग्री
पुस १५: ४.८ डिग्री
पुस १७: ४.६ डिग्री
पुस १९: ४.५ डिग्री
पुस २३, २४: ३ डिग्री
आज: २.४ डिग्री
देशभर अन्य जिल्लामा पनि न्यूनतम तापक्रम घटेको छ। आज जुम्लामा माइनस ७.७ डिग्री, जोमसोम माइनस ५ डिग्री, दोलखाको जिरी माइनस २.१ डिग्री, डडेलधुरा १.५ डिग्री, दिपायल १.४ डिग्री, वीरेन्द्रनगर २.५ डिग्री, ताप्लेजुङ ३.९ डिग्री र लुम्ले ३.६ डिग्री रहेको छ।
मौसम विभागका अनुसार देशभर पश्चिमी वायु र दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
आज साँझ जारी बुलेटिनअनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी र हिमाली भूभागमा मौसम सफा रहनेछ। तराई भूभागमा हुस्सु/कुहिरोका कारण बिहानको जनजीवन, यातायात र स्वास्थ्यमा असर पर्न सक्ने भएकाले सावधानी अपनाउन मौसम विभागले अनुरोध गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ६ गते, २०८२ - १९:५१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ–१ की निर्वाचित सांसद आशिका तामाङले स्थानीय स्वायत्तता प्राकृतिक दोहनको लाइसेन्स नभएको प्रतिक्रिया द...
चैत्र ५ गते, २०८२ - २१:१९
काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...
चैत्र ५ गते, २०८२ - १९:५३
काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...
चैत्र ५ गते, २०८२ - १९:५१
काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...
चैत्र ५ गते, २०८२ - १९:४७
काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...
चैत्र ५ गते, २०८२ - १९:१०
काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...
चैत्र ५ गते, २०८२ - १९:०६
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...
चैत्र ५ गते, २०८२ - १८:५८
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...
चैत्र ४ गते, २०८२ - २१:२२
सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...
चैत्र ४ गते, २०८२ - २१:१७
काठमाडौं । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...


प्रतिकृया लेख्नुहोस्: