काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा अध्यक्ष गिरीसँगै प्रथम उपाध्यक्षमा दिलिप पुरी, द्वितीय उपाध्यक्षमा ईश्वरीप्रसाद मारासिनी, सचिवमा धनञ्जय पौडेल, सहसचिवमा राजन शिवाकोटी, कोषाध्यक्षमा गोविन्द पौडेल तथा लेखा समिति संयोजकमा निषा सापकोटा निर्वाचित भएकी छन्।
यसैगरी कार्यसमिति सदस्यहरूमा दीपक लामिछाने, बुद्धि विष्ट, सुजन बराल, रविन्द्र कार्की, मदन ढकाल र उद्धव अधिकारी निर्वाचित भएका छन्। लेखा समिति सदस्यहरूमा शिव देवकोटा र राजाराम फुँयाल निर्विरोध निर्वाचित भएका थिए।

नवनिर्वाचित कार्यकारी समितिको प्रथम बैठकले अघिल्लो कार्यकालमा रचनात्मक सहयोग पुर्याउने सदस्यहरू मध्येबाट बाबुराम आचार्य र पदम भण्डारीलाई कार्यसमितिमा मनोनित गरेको छ।
नवनिर्वाचित अध्यक्ष विष्णुलाल गिरीले काठमाडौं जिल्लाका व्यवसायीहरूलाई एकढिक्का बनाउँदै व्यवसायीको हक–हितको पक्षमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, विद्यालय हाताभित्रबाट अनधिकृत रूपमा बिक्री–वितरण हुँदै आएका पाठ्यपुस्तक तथा स्टेशनरी सामग्रीलाई व्यवसायीका शटरसम्म ल्याउन विशेष अभियान सञ्चालन गर्ने आफ्नो मुख्य उद्देश्य रहेको जानकारी दिएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८२ - १७:४६
काठमाडौं। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो दलले जेन-जी आन्दोलनको भावनालाई समर्थन गरे पनि हिंसात्मक गतिविधिमा संलग्न नरहेको बताएका छन्। भदौ...
चैत्र ११ गते, २०८२ - १७:२६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले जाँचबुझ आयोगमा दिएको बयानमा भदौ २४ गते भएको विध्वंसात्मक घटनामा आफ्नो पार्टी स...
चैत्र ११ गते, २०८२ - १७:२०
काठमाडौं। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीमाथि विभागीय कारबाही गर...
चैत्र ११ गते, २०८२ - १७:११
काठमाडौं। यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थमा भएको हालैको मूल्यवृद्धिलाई आधार मानी सार्वजनिक यातायातको भाडा वृद्धि गर्न सरकारलाई सिफारिस गरेक...
चैत्र ११ गते, २०८२ - १६:४३
काठमाडौं। काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र (बालेन) शाहले गत २३ भदौको शान्तिपूर्ण र्यालीमा आफ्नो समर्थन रहेको तर आन्दोलनमा प्रत्यक्ष संलग्न ...
चैत्र ११ गते, २०८२ - १६:३३
काठमाडौं। २३ भदौमा कर्फ्यु जारी हुनुअगावै चार घण्टासम्म प्रदर्शनकारी र सुरक्षा निकायबीच भएको ‘भीडन्त’ रोक्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृह...
चैत्र ११ गते, २०८२ - १५:५८
१०८ जना बटुकले स्वस्तिवाचन गर्ने, १६ जना भिक्षुले अष्ठमंगल पाठ गर्ने
चैत्र ११ गते, २०८२ - १५:४९
सुर्खेत। नेपाल प्रहरीले १६ वर्षीया बालिका इनिसा विकको मृत्यु प्रकरणको अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ। जिल्ला ...
चैत्र ११ गते, २०८२ - १५:२०
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गराउने क्रममा निर्वाचन आयोगले कायम गरेको मानक आगामी निर्वाचनमा पनि य...
चैत्र ११ गते, २०८२ - १४:४१
काठमाडौँ। नेपालका आठ जना क्रिकेटरले एकै पटक वेल्जियमको लिग खेल्ने भएका छन् । आगामी जुन ६ देखि १४ तारिखसम्म वेल्जियकमा हुने युरोपियन टी–२० लिगमा नेप...


प्रतिकृया लेख्नुहोस्: