काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनअन्तर्गत बुधबार काठमाण्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।
यसअघि काठमाडौँले सोमबार जनकपुरलाई ५ विकेटले हराएको थियो। सुदूरपश्चिमको पहिलो खेल हो।
काठमाण्डुको कप्तानी करण केसीले सम्हालेका छन्।
उनीसँग मोहम्मद आदिल आलम, शाहब आलम, बेन चार्ल्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, भीम सार्की, राशिद खान, उत्तम मगर, सन्नी पटेल, जोन सिम्पसन, प्रतीक श्रेष्ठ, आकाश त्रिपाठी, तुलबहादुर थापा, रिकार्डो भास्कोनसेलोस ,सन्तोष यादव र सोनु देवकोटा टोलीमा छन्।
सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्र सिह ऐरीले गरेका छन्।
टोलीमा विनोद भण्डारी, दीपक बोहरा, मिलन बोहरा, अविनाश बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, हिम्मत महरा, ईशान पाण्डे, टेक रावत, नरेन साउद, हर्मित सिंह, आरिफ शेख र दीपेन्द्र थापा छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ११ गते, २०८२ - ०८:५५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुली पुनः नेपाली कांग्रेस मा फर्किएका छन्। उनलाई सोमबार सर्लाह...
फाल्गुन ११ गते, २०८२ - ०८:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बालेन शाहले आफ्नो चुनावी प्रतिबद्धता पत्र (व...
फाल्गुन ११ गते, २०८२ - ०८:११
तनहुँ । तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी चालु आर्थिक वर्षको सात महिनामा रु १४ लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रूपमा सङ्कलन ग...
फाल्गुन ११ गते, २०८२ - ०८:१०
काठमाडौँ । गृह मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्ने र शान्ति व्यवस्थामा असर पुर्याउनेलाई कानुनी दायरामा ल्याउने स्पष्ट पारेको छ । गृहमन्त्री...
फाल्गुन ११ गते, २०८२ - ०८:०७
सिरहा । यहाँको कल्याणपुर नगरपालिका–१२ बेल्हाकट्टीमा तीन महिनाअघिको डकैती घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीयसहित चार जनालाई पक्राउ गरेको छ ।...
फाल्गुन ११ गते, २०८२ - ०८:०४
भोजपुर । यहाँको रामप्रसाद राई गाउँपालिका–६ वैकुण्ठेका किसानले व्यावसायिक स्याउ खेती सुरु गरेका छन् । वडाले स्याउ खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरे...
फाल्गुन ११ गते, २०८२ - ०८:०१
१७ जना मृतकको सनाखत हुन बाँकी
फाल्गुन ११ गते, २०८२ - ०७:५४
काठमाडौँ । प्रमुख राजनीतिक दलले जलवायु परिवर्तनको मुद्दालाई आफ्नो घोषणापत्रमा महत्वका साथ समावेश गरेका छन् । जलवायु परिवर्तनका कारण मुलुकले ठूला समस्य...
फाल्गुन ११ गते, २०८२ - ०७:३७
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक...
फाल्गुन ११ गते, २०८२ - ०७:३३
धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । पोखराबाट काठम...



प्रतिकृया लेख्नुहोस्: