Khabar Dabali ४ श्रावण २०८३ सोमबार | 20th July, 2026 Mon
Investment bank

रातारातको नियुक्ति र तत्काल पदमुक्ति : मधेश राजनीतिमा नयाँ मोड

खबरडबली संवाददाता

काठमाडौँ । मधेश प्रदेशमा राजनीतिक उथलपुथल जारी छ। सोमबार राति अचानक होटलमा मुख्यमन्त्री नियुक्त भएर शपथ ग्रहण गरेकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी आजै पदमुक्त भएकी छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिस र निर्णयअनुसार भण्डारीलाई पदमुक्त गरेको शीतल निवासले जनाएको छ। उनको रातारातको कदमले चौतर्फी विरोध र विवाद सिर्जना गरेको थियो।

सरकारले अब भण्डारीको स्थानमा सुरेन्द्र लाभ कर्णलाई मधेश प्रदेशको नयाँ प्रमुख नियुक्तिका लागि सिफारिस गरेको छ। राजनीतिक विश्लेषकहरूले यो घटनालाई प्रदेशमा नयाँ राजनीतिक मोडको संकेतका रूपमा व्याख्या गरिरहेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संघर्षका ती साहसी महिला, आज जीवनकै कठिन मोडमा

काठमाडौं । नेपालको लोकतान्त्रिक आन्दोलन र महिला राजनीतिक चेतनाको इतिहास लेख्दा केही महिलाका नाम अनिवार्य रूपमा स्मरण गर्नुपर्ने हुन्छ। समाजले महिलालाई...

७ वर्षको सम्बन्ध, करोडौँ रुपैयाँ र बाउन्स चेक : प्रेमदेखि प्रहरीसम्म पुगेको विवाद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले आफू र आफ्ना श्रीमान्लाई करोडौँ रुपैयाँ ठगी गरिएको दाबी गर्दै प्रहरीमा उजुरी दिएक...

मन्त्रालय घटेपछि नयाँ कर्मचारी भर्नामा कडाइ, फाजिल व्यवस्थापनअघि लोकसेवामा माग नपठाइने

काठमाडौं । सरकारले मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा झारेपछि कर्मचारी व्यवस्थापनमा नयाँ नीति लागू गरेको छ। अब मन्त्रालय पुनःसंरचनाबाट फाजिल (दरबन्...

बाजुरामा जिप दुर्घटना : उपचारकै क्रममा दुई जनाको मृत्यु, सात घाइते

बाजुरा । बाजुराको हिमाली गाउँपालिका–५ अन्तर्गत कवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार भएको जिप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्...

जापानमा सांसदको जुहारी : मर्यादाभन्दा माथि पुग्यो राजनीतिक कटाक्ष

काठमाडौं । जापान भ्रमणमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाही र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स...

नास्टमा ‘खुला प्रतिस्पर्धा’ बेवास्ता ? उपकुलपति नियुक्तिमाथि वैज्ञानिकहरूको प्रश्न

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को उपकुलपति नियुक्ति प्रक्रियामाथि वैज्ञानिक समुदायले गम्भीर प्रश्न उठाएको छ। सरकारले ...

विराटनगरसम्म कार्गो रेल सेवा सुरु, कोलकाताबाट पहिलो रेल आइपुग्यो

विराटनगर । भारतको कोलकाताबाट औद्योगिक कच्चा पदार्थ बोकेको पहिलो कार्गो रेल विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) आइपुगेको छ। यससँगै विराटनगरसम्म सिध...

विश्वकपमा चम्किएका स्टार : कसले जिते कुन अवार्ड ?

काठमाडौं । स्पेनले दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचालेसँगै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले प्रतियोगिताका उत्कृष्ट खेलाडी र टोलीलाई प्रदान गर...

मृत्युका खाल्डा : मधेशमा बर्सेनि सयौँ बालबालिका किन गुमाइरहेका छन् ज्यान ?

जनकपुरधाम । मधेशका गाउँबस्तीमा वर्षा सुरु भएसँगै बालबालिकाका लागि अर्को अदृश्य खतरा पनि सक्रिय हुन्छ—पानीले भरिएका खाल्डाखुल्डी। इँटा उद्योगले माटो नि...

पर्यटकको रोजाइ बनेको अन्तुमा बेथिति : रातभर डिजे, मनपरी शुल्क र प्रहरी–व्यवसायी विवादले पर्यटन संकटमा

इलाम । पूर्वी नेपालको चर्चित पर्यटकीय गन्तव्य अन्तु पछिल्ला दिनमा अव्यवस्थित र विवादित बन्दै गएको छ। पर्यटकको बढ्दो आकर्षणसँगै होटल, होमस्टे र कटेजको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending