Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

लोक तथा दोहोरीगीत प्रतिष्ठान लमजुड अध्यक्षमा तामाड

खबरडबली संवाददाता

लमजुड। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति लमजुङको अध्यक्षमा लोकदोहोरी गायक प्रशान्त तामाङ निर्वाचित भएको छन् । शनिबार राति सदरमुकाम बेसीसहरमा सम्पन्न प्रतिष्ठानको २४ औँ वार्षिक साधारणसभा तथा नवौँ जिल्ला अधिवेशनबाट तामाड अध्यक्षमा निर्विरोध निर्वाचित भएको हो ।

प्रतिष्ठानको प्रथम उपाध्यक्षमा किशोर बिक, द्वितीय उपाध्यक्षमा पृथ्वीराज गुरुङ, महिला उपाध्यक्षमा संगीता गुरुङ, सचिवमा चित्र दुरा, कोषाध्यक्षमा सुमन न्यौपाने, सह–सचिवमा सावित्री पोख्रेल, सह–कोषाध्यक्षमा राजकुमार गुरुङ ९राज० र प्रवक्तामा लक्ष्मी तामाङ निर्वाचित भएको छन् ।

यसैगरी, कार्यसमिति सदस्यहरुमा कृष्ण वस्ती ९निक्की०, समिक्षा विष्ट, सुशील परियार, आशिष गुरुङ, नवीन बराल, खुमराज गुरुङ, हस्त सेन्चुरी र युगेश परियार निर्वाचित भएको छन् । ‘हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने नाराका साथ आयोजित अधिवेशन सम्पन्न गराउन प्रतिष्ठानको केन्द्रीय सदस्य गायिक सम्झना भण्डारी, लोकगायक राजु परियार, प्रदेश सदस्य टसबहादुर गुरुड, सल्लाहकार रेशमलाल श्रेष्ठ र पूर्व सचिव केदार बोहोराको पाँच सदस्यीय निर्वाचन मण्डल बनाइएको थियो ।

अधिवेशन तथा वार्षिक साधारणसभामा स्रष्टा सम्मानअन्तर्गत ‘गाउँशहरमा लमजुङ दरबार’ गीतका गायिका उमा गुरुङ र ठाडोभाका गायक देउबहादुर दुराका नाति यमबहादुर दुरालाई विशेष सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि  लोकदोहोरी गायक राजु परियार, नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, गायिका सम्झना भण्डारी र राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति लमजुङका अध्यक्ष अनुज अधिकारीले संयुक्त रुपमा स्रष्टाहरुलाई सम्मान गरेको थिए ।

कार्यक्रममा वरिष्ठ लोकदोहोरी गायक राजु परियार, गायिका सम्झना भण्डारी, माया गुरुङ, उमा गुरुङलगायतका कलाकारको बेजोड प्रस्तुती रहेको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली र प्रचण्ड एउटै मञ्चबाट सम्बोधन गर्दै

काठमाडौँ कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्ने भएको छन् ।  फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ ...

जनकपुरमा होटलबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्न...

जेनजी आन्दोलनको छानबिन तथा अनुसन्धान प्रतिवेदन माग्दै मानव अधिकार आयोगमा ओलीले पठाए पत्र

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...

गर्मी भत्ता दुरुपयोगको आरोपमा अभिषेक गिरी पक्राउ, कारागारभित्र प्रदर्शन

विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन...

सल्यानमा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव

सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...

सरकारले ११ खर्ब १२ अर्ब राजश्व उठायो, पूँजीगत खर्च सुस्त

काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...

नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न समन्वय र सहकार्य आवश्यक छ : मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...

अत्यधिक गर्मीमा बाँकेमा विद्युत अनियमित, जनजीवन कष्टकर

नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...

उद्योग मन्त्रालयले प्रधानमन्त्रीलाई बुझायो ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending