काठमाडौं । सर्वोच्च अदालत प्रशासनले जेनजी आन्दोलनका क्रममा अदालतमा आगजनी गर्नेहरूविरुद्ध प्रहरीमा जाहेरी दिने तयारी गरेको छ।
फरेन्सिक परीक्षणपछि मात्र अदालत परिसरको फोहोर उठाउनुपर्ने अडानसहित सर्वोच्च प्रशासनले एक–दुई दिनभित्र जाहेरी दर्ता गर्ने तयारी गरेको हो। प्रशासनका अनुसार आगजनीमा संलग्न व्यक्तिलाई कुनै हालतमा छुट नदिने नीति लिइएको छ।
सर्वोच्च अदालतका एक स्रोतले भने, “यस विषयमा छलफल भइरहेको छ। न्यायालयमा तोडफोड र आगजनी गर्नेहरूविरुद्ध कानूनी कारबाही हुनुपर्ने भएकाले जाहेरी दर्ताको तयारी भइरहेको छ।”
जेनजी आन्दोलनका क्रममा भएको प्रदर्शनका कारण संसद भवन, सर्वोच्च अदालत, सिंहदरबारलगायतका महत्वपूर्ण सरकारी र निजी संरचनाहरूमा आगजनी र तोडफोड भएको थियो। ती स्थानमा आगो लगाउँदा विभिन्न रसायन प्रयोग गरिएको आशंका गरिएको छ।
सरकारले तोडफोड र आगजनी भएका संरचनाहरूमा सरसफाइ तथा पुनर्निर्माणका कार्य अघि बढाइरहेको छ। तर, मुचुल्का र प्रमाण संकलन नगरी भइरहेका यस्ता कार्यले घटनाको यथार्थ पत्ता लगाउन कठिन हुने र दोषी उम्किन सक्ने जोखिम रहेको विज्ञहरूले बताएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १४:३६
काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म मन्त्री पदबाट राजीनामा दिने वा नदिने विषयमा निर्णय गर्ने बताएका छन्।...
पौष ९ गते, २०८२ - १४:२४
काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्व...
पौष ९ गते, २०८२ - १४:१४
अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । ल...
पौष ९ गते, २०८२ - १४:०१
काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै दायर पुरक रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्...
पौष ९ गते, २०८२ - १३:५२
काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन्। फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्रा...
पौष ९ गते, २०८२ - १३:०५
इनरुवा। बङ्गलादेशमा हिन्दु धर्म मान्ने दिपुचन्द्र दासमाथि कुटपिट गरी हत्या गरिएको र मृत्युपछि समेत अमानवीय व्यवहार गरेको घटनाको विरोधमा सुनसरीको इनरुव...
पौष ९ गते, २०८२ - १२:४८
काठमाडौ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नका साथै निर्वाच...
पौष ९ गते, २०८२ - १२:४१
काठमडौँ। जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते हुनु भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य सुधारोन्...
पौष ९ गते, २०८२ - १२:२९
महोत्तरी। अत्यधिक चिसो र शीतलहरका कारण महोत्तरीसहित सम्पूर्ण तराई–मधेश क्षेत्रको जनजीवन प्रभावित बनेको छ। पछिल्ला केही दिनयता तापक्रम तल झरेपछि बालबाल...
पौष ९ गते, २०८२ - १२:१२
कालीकोट। जमुना हिल्सा जोड्ने कर्णाली करिडोरमा सवारी दुर्घटना हुँदा छ जना घाइते भएका छन् । कालीकोटको पलाताबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०...




प्रतिकृया लेख्नुहोस्: