लेखनाथ। दसैँ सुरु हुन दुई साता बाँकी हुँदै मुस्ताङबाट भेडा, च्याङ्ग्रा पोखरा आउनेक्रम सुरु भएको छ।अरु समय खसी, बोका, कुखुराको मासु खाने गरे पनि दसैँ बेला च्याङ्ग्राको मासु खाने चलन यो क्षेत्रमा छ ।
शुक्रबारसम्म पोखरामा १० हुल जति भेडा, च्याङ्ग्रा आइसकेका छन्। पोखरा–२५, हेमजामा भेडा, च्याङ्ग्राको बिक्री सुरु भइसकेको छ।यसपाली एउटा च्याङ्ग्राको मूल्य ४० हजारदेखि ५० हजारसम्म पर्ने व्यापारी बताउँछन्।पोखराकै च्याङ्ग्रा व्यापारी ऋषिराम पौडेलले उपल्लो मुस्ताङबाट एक सय ६० च्याङ्ग्रा पोखरा ल्याएको उल्लेख गरे ।
तौल अनुसार ४५ देखि ५० हजारमा च्याङ्ग्रा बेचिने उहाँको भनाइ छ।अर्का व्यापारी सुकबहादुर तामाङ ३८ देखि ४० हजारमा किनेर च्याङ्ग्रा ल्याएको जनाउँदै ४५ हजारदेखि ५० हजारमा बिग्री गर्ने सुनाउछन्।गत वर्षभन्दा यसपाली च्याङ्ग्रको भाउ कम रहेको उनको भनाइ छ।
पोखरामा हरेक वर्ष मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला, बझाङ, बाजुरा लगायतका जिल्लाबाट भेडा, च्याङ्ग्र ल्याउने गरिएको छ।पहिले चार, पाँच दिन हिँडाएर ल्याउने गरिएकोमा यसपाली सबैजसोले ट्रकबाट भेडा, च्याङ्ग्रा पोखरा ल्याएका छन्।कर्णाली र सुदूरपश्चिमका व्यापारीले भने भेडा, च्याङ्ग्रा ल्याइसकेका छैनन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८२ - १८:०६
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानले गरेको मिसाइल तथा ड्रोन आक्रमणमा परेर हालसम्म १५ जना नेपाली घाइते भएका छन्। तीमध्ये १४ जना उपचारपछि आफ...
फाल्गुन २७ गते, २०८२ - १७:४२
काठमाडौं। भारत र श्रीलङ्कामा हालै सम्पन्न आइसिसी टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० बाट दुई लाख ५...
फाल्गुन २७ गते, २०८२ - १७:३६
लेखनाथ। छ दिनअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवैतर्फको मतगणना सकिएको छ । यो निर्वाचनमा प्रत्यक्षतर्फका ...
फाल्गुन २७ गते, २०८२ - १७:००
काठमाडौं । कृष्णप्रसाद सिटौला ले प्रतिनिधि सभा निर्वाचनको परिणाम अपेक्षाभन्दा फरक आएको बताएका छन्। बुधबार नेपाली कांग्रेस बाट राष्ट्रिय सभामा नवनिर...
फाल्गुन २७ गते, २०८२ - १६:५०
काठमाडौँ। नेपाल वायु सेवा निगमले आज राति विशेष उडानमार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ । निगमले मङ्गलबार एक उडान सूचना...
फाल्गुन २७ गते, २०८२ - १६:४६
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको बताउँदै केन्द्रीय सुरक्षा समिति, प्रदेश ...
फाल्गुन २७ गते, २०८२ - १६:३७
इलाम। दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा यस पटक नयाँ दलका रूपमा रहेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो बनेको छ । इलाम क्षेत्र नम्बर १ म...
फाल्गुन २७ गते, २०८२ - १६:२८
काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको १ सय ६५ सिटकै नतिजा ...
फाल्गुन २७ गते, २०८२ - १५:५६
टीकापुर। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव नहुने बताएको छन्। बुधबार कैलालीमा चारपाङ्ग्रे मेसिनद्वारा ...
फाल्गुन २७ गते, २०८२ - १५:४५
सप्तरी। प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणामअनुसार सप्तरीमा १६ हजार १ सय २५ मत बदर भएको ...



प्रतिकृया लेख्नुहोस्: