काठमाडौं । सरकारले खर्च कटौती गर्ने उद्देश्यसहित १० हजारभन्दा बढी कर्मचारीको दरबन्दी घटाउने तयारी गरेको छ। यसका लागि मुख्यसचिवसहित सबै मन्त्रालयका सचिवहरूको बैठक बसेर निर्णय गरिएको हो।
मंगलबार सिंहदरबारमा बसेको सचिवहरूको बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षणको आधारमा कर्मचारी कटौती गर्ने निर्णय गरेको हो। सरकारको कुल दरबन्दीमध्ये करिब २० प्रतिशत कर्मचारी कटौती गरिनेछ।
बैठकले अनलाइन सेवाको पहुँच विस्तार गर्ने, अनावश्यक खर्च नियन्त्रण गर्ने र अत्यावश्यकबाहेकका कर्मचारी हटाउने दिशामा सरकार अघि बढ्ने निर्णय गरेको छ।
सचिवहरूका अनुसार कर्मचारी कटौतीको प्रक्रिया मन्त्रालय, सचिवालय, आयोग तथा अन्य सरकारी कार्यालयहरूबाट सुरु हुनेछ। यो प्रस्ताव असोजभित्रै मन्त्रिपरिषद्मा पेस गरिने र अन्तिम निर्णय मन्त्रिपरिषद्ले गर्नेछ।
साथै, सचिवहरूको बैठकले अनावश्यक ठहरिएका निकायहरूलाई खारेज, गाभ्ने वा अन्य निकायमा हस्तान्तरण गर्ने प्रक्रिया तत्काल थाल्ने निर्णयसमेत गरेको छ।
सरकारी कार्यालयहरूलाई अब तालिम र गोष्ठीहरू आफ्नै भवन वा हलमै गर्नुपर्नेछ। साथै, बैठकमा सहभागी कर्मचारीहरूले कुनै किसिमको भत्ता नपाउने निर्णय पनि गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: