काठमाडौं । सोमबार राजधानीको नयाँ बानेश्वर चोकमा जेन–जी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएका १७ जनामध्ये १६ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमध्ये केहीको घटनास्थलमै प्राण गयो भने केहीको अस्पताल पुर्याउँदा वा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्रमा सेन्टरमा मृत्यु हुने ८ जना :
१ काठमाडौं वनस्थलीका २६ वर्षीय ईश्वर अधिकारी
२ वतन नखुलेका २९ वर्षीय आयुष थापा
३ वतन नखुलेका २७ वर्षीय गौरव जोशी
४ कीर्तिपुरका ४१ वर्षीय बुद्धबहादुर तामाङ
५ उदयपुर, बेलका–४ का २९ वर्षीय सन्तोष विक
६ बाँकेका २५ वर्षीय सुलभदास श्रेष्ठ
७ ठेगाना नखुलेका १९ वर्षीय सयिम चौलागाईं
८ सिन्धुपाल्चोक, बाह्रबिसे–६ का २१ वर्षीय योगेश श्रेष्ठ
सिभिल अस्पतालमा मृत्यु हुने ३ जना :
९ गोरखा, बारपाक सुलीकोट–५ का २२ वर्षीय विमल भट्ट
१० अर्घाखाँचीका १८ वर्षीय निश्चल सारु मगर
११ नाम–ठेगाना नखुलेका एक युवक
केएमसी अस्पतालमा मृत्यु हुने २ जना :
१२ वनस्थलीका ३० वर्षीय सौरभकिशोर श्रेष्ठ
१३ बझाङ घर भई कीर्तिपुर बस्ने २३ वर्षीय सुशन बोहोरा
त्रिवि शिक्षण अस्पतालमा मृत्यु हुने १ जना :
१४ २३ वर्षीय रसिद खतिवडा
एभरेस्ट अस्पतालमा मृत्यु हुने ३ जना :
१५ ललितपुर महानगर–७ का ३० वर्षीय विनोद महर्जन
१६ काभ्रे, तिमालका ४२ वर्षीय दलीनारायण तामाङ
१७ भक्तपुर, दुवाकोटका २३ वर्षीय योगेन्द्र न्यौपाने
यसरी १७ मध्ये १६ जनाको परिचय सार्वजनिक भएको छ भने एक जनाको भने अझै विवरण पुष्टि भएको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: