काठमाडौं । जेन–जी आन्दोलनका क्रममा सोमबार दिउँसो राजधानीमा भएको गोलीकाण्डपछि राष्ट्रिय ट्रमा सेन्टर युद्धभूमि जस्तै देखिएको छ । अस्पताल प्रशासनका अनुसार सोमबार अपरान्हसम्म ५४ जना गोली लागेर घाइते भई उपचाररत छन्। तीमध्ये प्रहरी हवल्दारसमेत परेका छन्।
ट्रमा सेन्टरका चिकित्सकहरूले दिएको जानकारीअनुसार, सबै घाइतेहरूलाई गोली लागेका कारण तत्काल शल्यक्रिया, आपत्कालीन उपचार र रगत आपूर्ति भइरहेका छन्। तर, उपचारका क्रममा २८ जनाको मृत्यु भइसकेको भएपनि पुष्टि भने १९ जनाकाे भएको छ।
विद्यार्थीदेखि प्रहरीसम्म घाइते
घाइतेको सूचीमा अधिकांश १७–३० वर्ष उमेर समूहका युवक–युवती छन्। बर्दियाका २३ वर्षीय निकेश रिजालदेखि जुम्लाका १७ वर्षीय हरि अधिकारी, मोरङकी २० वर्षीया लिजा अधिकारीदेखि बर्दियाकी १९ वर्षीया सुहानी श्रेष्ठसम्म रहेका छन्।
त्यसैगरी, प्रहरी हवल्दार कुमार लामा (दोलखा) पनि घाइते अवस्थामै अस्पतालमा भर्ना गरिएको छ। यो तथ्यले आन्दोलनका क्रममा सुरक्षाकर्मीसमेत आक्रमणको चपेटामा परेका थिए भन्ने संकेत गर्छ।
ट्रमा सेन्टरमा क–कसकाे हुँदै छ उपचार ?
निकेश रिजाल (२३, बर्दिया)
हरि अधिकारी (२६, जुम्ला)
पवन खड्का (२१, महाराजगन्ज)
सूर्य राई (सिन्धुपाल्चोक)
सौरभ कठायत (१९, धनगढी)
हरि अधिकारी (१७, जुम्ला)
सन्देश प्रधान (२७, नवलपरासी)
आशुतोष बस्नेत (१९, इटहरी)
सौरभ गौतम (२०, भोजपुर)
रोशन रेग्मी (१८, गोरखा)
रुपेश कार्की (२७, भक्तपुर)
हरिबहादुर शाही (१७, जाजरकोट)
कुमार लामा (प्रहरी हवल्दार, दोलखा)
प्रकाश बोहरा (२९, दैलेख)
हरिहर सिलवाल (५२, म्हेपी)
नेत्रविक्रम थापा (३०, पर्सा)
दिलीपकुमार भुजेल (२६, गाईघाट)
नवीन तामाङ (२२, सिन्धुली)
मदन कार्की (२५, सिन्धुपाल्चोक)
अश्विन राई (२२, खोटाङ)
अनिल तामाङ (१९, दोलखा)
मुकेश अवस्थी (२२, डडेलधुरा)
जान्तीसिंह ठकुरी (२१, कञ्चनपुर)
राजेश साउद (२५, अछाम)
नोर्बु तामाङ (१७, सिन्धुपाल्चोक)
निक मगर (३३, कीर्तिपुर)
पवन शाही (२६, कालिकोट)
लिजा अधिकारी (२०, मोरङ)
भावना पौडेल (...)
समीर लामा (२२, हेटौँडा)
प्रकाश धामी (२७, कैलाली)
सही अहमद (२०, चन्द्रागिरि)
कपिल श्रेष्ठ (३०, काठमाडौं)
विजय अधिकारी (२२, रुकुम)
रुपेश कार्की (२७, दोलखा)
सुहानी श्रेष्ठ (१९, बर्दिया)
अबिक तन्डुकार (२२, काठमाडौं)
अभिषेक भण्डारी (१७, बझाङ)
आयमान मगर (२३, धरान)
सागर भट्टराई (२१, झापा)
आदिय राज राजवंशी (२०, वीरगन्ज)
सोम शर्मा (३०, बागलुङ)
ईश्वर ढकाल (२०, कपुरधारा)
सितेशजंग परियार (२२, काठमाडौं)
समु ढकाल (३७, काठमाडौं)
लुसन सुब्बा (२१, झापा)
नवीन श्रेष्ठ (१९, संखुवासभा)
साहिल अहमद (२०, काठमाडौं)
केशव अधिकारी (३२, …)
सन्त कुमार महतो (…)
आशुतोष झा (…)
रोशन पराजुली (२६, काभ्रे)
एक जना परिचय नखुलेको घाइते
मृत्यु संख्या बढ्ने आशंका
चिकित्सकहरूका अनुसार गम्भीर घाइतेमध्ये डेढ दर्जनभन्दा बढीको अवस्था चिन्ताजनक छ । मृत्यु हुनेहरूको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: