Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

भण्डारीको सदस्यता महाधिवेशनको विषय होइन : प्रधानमन्त्री ओली

फइल तस्विर
खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणबारे भइरहेको बहसलाई विधान महाधिवेशनसँग जोड्नु अनावश्यक भएको टिप्पणी गरेका छन्।

शुक्रबार महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले भण्डारीको विषयलाई लक्षित गर्दै भने, “विधान महाधिवेशनसँग विधिका प्रश्नसँग सम्बन्धित छैनन्। ती प्रश्नहरू अन्यत्रै कमिटीगत छलफलका विषय हुन्।”

उनले स्पष्ट पारे कि सचिवालय, स्थायी समिति वा पोलिटब्युरोमा त्यस्ता विषय उठ्ने भए पनि विधान महाधिवेशन भने केवल विधानमै केन्द्रित हुनेछ। “विधान महाधिवेशनलाई विधान महाधिवेशनकै रुपमा अघि बढाउनेछौँ। विषय केन्द्रित भएर प्रस्तुत हुनेछौँ,” ओलीले भने।

महाधिवेशनमा शनिबार विभिन्न दस्तावेजमाथि छलफल हुने र आइतबारसम्म सम्पूर्ण कार्यक्रम टुंग्याउने जानकारी पनि उनले दिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालमा समानुपातिक प्रणाली स्थापनामा माओवादी जनयुद्धको भूमिका

नेपालको आधुनिक राजनीतिक इतिहासमा समावेशिता, प्रतिनिधित्व र राज्य संरचनाको पुनर्संरचना सम्बन्धी बहसलाई संस्थागत रूप दिने प्रमुख शक्तिमध्ये माओवादी आन्द...

जेनजी आन्दोलन प्रकरण : ओली, लेखक र खापुङमाथि ज्यान मुद्दामा अनुसन्धान सिफारिस

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र ...

जेनजी आन्दोलनमा भ्रामक सूचना फैलाएको आरोपमा पाँच ‘इन्फ्लुएन्सर’को नाम सार्वजनिक

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भ्रामक सूचना फैलाएको निष्कर्षसहित जाँचबुझ आयोगले पाँच जना सामाजिक सञ्जालमा सक्रिय व्यक्तिको नाम सार्वजनिक गरेको छ। ...

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्च अधिकारीमाथि कारबाही सिफारिस

काठमाडौँ । भदौ २३ र २४ गते संसद् भवन, नयाँ बानेश्वर क्षेत्रमा भएको ‘जेनजी’ युवा समूहको आन्दोलनका क्रममा भएको मानवीय क्षति तथा सुरक्षा संयन्त्रको भूमिक...

भन्सार छलेर ल्याइएका मोटरसाइकल र कपडा बरामद

सप्तरी  । सप्तरी प्रहरीले भन्सार छलेर भारतबाट अवैध रुपमा ल्याइएका दुई वटा मोटरसाइकलसहित कपडा बरामद गरेको छ । जिल्लाको राजविराज नगरपालिका वडा २ स्थित र...

सिरहा हत्या प्रकरणः ५४ दिनमा पनि पत्ता लागेन दोषी

सिरहा । गत माघ १६ गते यहाँको सिरहा नगरपालिका–७ स्थित मैनाबत्ती खोला किनारमा भएको एक हत्या घटनाका दोषी प्रहरीले अझै पत्ता लगाउन सकेको छैन । खेत जोतिरहे...

सुधन गुरुङको बयान: हामी नेपालको डिस्कर्डमा विध्वंश गर्ने छलफल भएको छैन

काठमाडौं । सुधन गुरुङले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे हामी नेपाल नामक गैरसरकारी संस्थाको डिस्कर्डबाट विध्वंश मच्चाउने छलफल नभएको बयान दिएका छन् ...

काठमाडौंलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण मंगलबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका ...

भौतिक पूर्वाधार तथा यातायातमन्त्रीद्वारा भेरी करिडोर अनुगमन

सुर्खेत । भौतिक पूर्वाधार तथा यातायाता एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भेरी करिडोर सडक आयोजनाको अगुगमन गरेका छन् । उनले जाजरकोटको भेरी...

महोत्तरीका ९ वटा पालिका बाढीको उच्च जोखिममा

महोत्तरी । महोत्तरीका ९ वटा पालिका बाढीको उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरिएको छ । सदरमुकाम जलेश्वरमा मंगलबार आयोजित विपद् तयारी तथा ‘लजिस्टिक्स’ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: