डा. केसीले सरकारले चिकित्सा शिक्षामा एमबीबीएस को सिट संख्या बढाउने निर्णयको विरोध गर्दै सत्याग्रह सुरु गरेका हुन्। यसैसँगै उनले ४ बुँदे माग अघि सारेका छन्।
१. प्रधानमन्त्री केपी शर्मा ओली र चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजमा विद्यार्थी सिट संख्या वृद्धि गर्ने निर्णय तत्काल फिर्ता लिनु, शुल्क वृद्धि नगर्नु, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज खोल्नु र गेटा मेडिकल विश्वविद्यालयलाई तुरुन्त पूर्ण क्षमतामा सञ्चालन गर्नु।
२. एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान र विश्वविद्यालय/प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धि ऐन पारित गरी, मेडिकल शिक्षालाई गैर नाफामूलक बनाउन र सरकारी अस्पतालसहित सबै स्वास्थ्य संस्थामा दरबन्दी वृद्धि गर्न।
३. लिपुलेखमा अतिक्रमण बन्द गरी अतिक्रमित भूमि फिर्ता ल्याउन भारत सरकारसँग पहल गर्न र नेपाल सरकारलाई त्यसको सुनिश्चितता गर्न।
४. युक्रेन र गाजामा भइरहेको युद्ध र आक्रमण तुरुन्त बन्द गर्न रुस र इजरायलसँग माग गर्न।
डा. केसीले विगतमा पनि चिकित्सा शिक्षा सुधार र सुशासनका माग गर्दै पटक–पटक सत्याग्रह गरेका छन्। यसपटक पनि उनको आन्दोलनले स्वास्थ्य क्षेत्र र राजनीतिक वृत्तमा चासो बढाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: