काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले भारत र चीनबीच हालै नेपाली भुमी लिपुलेक हुँदै व्यापार गर्ने गरी भएको सहमतिप्रति आपत्ति जनाएको छ ।
प्रतिनिधिसभाको बैठकमा पार्टी धारणा सार्बजनिक गर्दै रास्वपाले नेपाली भूमिको रक्षाका लागि तत्काल पहल गर्न सरकारसँग मागसमेत गरेको छ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका सांसद शिव नेपालीले भारत र चीन बिच भएको भनिएको सहमति रोक्न सरकारले पहल गर्नु पर्ने जोड गरेका छन् ।
‘लिपुलेक र कालापानीलगायतका भूभाग छिमेकी देशहरूले प्रयोग गर्ने सहमति भएको कुरा आएको छ,’ उनले भने, ‘नेपालको भूभागको संरक्षण गर्न सरकारले यथाशीघ्र पहल गर्नेछ भन्ने हामीले विश्वास लिएका छौँ।’ उनले नेपालको सार्वभौमिकतासँग जोडिएको विषयमा सरकार गम्भीर बन्नुपर्नेसमेत बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २१ गते, २०८२ - १४:३९
मुस्ताङ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नंं. १ मा अवस्थित मुक्तिनाथ मन्दिरमा स्वासप्रस्वासमा समस्या आएपछि उपचारको क्रममा एक तिर्थालुको...
चैत्र २१ गते, २०८२ - १४:२०
झापा। झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु भएको छ । दमक नगरपालिका–४ की पाँच वर्षीया मानस्वी आचार्यको मृत्यु भएको हो । आफन्तकहाँ गएक...
चैत्र २१ गते, २०८२ - १४:१२
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीमा ड्रोनका भग्नावशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्था खतरामुक्त रहेको पुष्टि भएको छ। यूएईस्थित नेपा...
चैत्र २१ गते, २०८२ - १३:५०
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहलाई अष्ट्रेलियाले हार्दिक बधाई ज्ञापन गरेको छ। प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गर्दै अष्ट्रेलियालका विद...
चैत्र २१ गते, २०८२ - १३:३६
नेपालगन्ज। बाँकेको डुडुवा गाउँपालिका –६ हिरमिनियाका चर्चित किसान जयपाल मौर्यले यस वर्ष आठसय क्विन्टल आलुको बिउ उत्पादन गरेको छन्। गत वर्ष राष्ट्रप...
चैत्र २१ गते, २०८२ - १३:१६
काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र ज्ञानेन्द्र शाही नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच शनिबार ...
चैत्र २१ गते, २०८२ - १२:४०
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक सम्मानमा आधारित मुलुकको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ ...
चैत्र २१ गते, २०८२ - १२:२७
काठमाडौं । अबुधाबी मा ड्रोनका अवशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्थाबारे जानकारी लिन नेपाली दूतावास यूएई ले पहल थालेको छ। दूतावासले घाइतेहरूको विवर...
चैत्र २१ गते, २०८२ - १२:०८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाभित्र करिब एक हजार ९०० सहकारी सञ्चालनमा छन् । सञ्चालनमा रहेको सहकारीमध्ये ५० प्रतिशतले पनि नियमित रूपमा प्रतिवेदन बुझाउ...
चैत्र २१ गते, २०८२ - ११:५८
काठमाडौँ। संयुक्त अरब इमिरेट्स को अबुधाबीस्थित अज्बान क्षेत्रमा मिसाइल तथा ड्रोन अवरोधका क्रममा खसेको अवशेष लागेर सात जना नेपाली नागरिक घाइते भएका छन्...


प्रतिकृया लेख्नुहोस्: