सहीद चोकमा दुई दिनदेखि नारा–पर्चा सहित बसेका महिलाहरूको माग केवल एउटा कानुन रोक्ने होइन, समाजमा गहिरो जरा गाडेको पितृसत्तात्मक सोचविरुद्धको चुनौती पनि हो। ‘मेरो शरीर मेरो अधिकार’ जस्ता नाराले उनीहरूको विद्रोहलाई कानुनी मात्र नभई सांस्कृतिक बन्धन भत्काउने प्रतीक बनाएको छ।
महिला मानव अधिकार रक्षक सञ्जाल सर्लाहीकी अध्यक्ष रम्भा झा भन्छिन्, “बहुविवाहलाई सहजीकरण गर्ने जुन प्रयास हुँदैछ, त्यो महिलाको पीडा अझ बढाउने षड्यन्त्र हो। संविधानले दिएको समानताको अधिकार कुण्ठित हुने खतरा देखिएको छ।”
यसअघि नै विभिन्न संघ–संस्थाले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन बुझाइसकेका छन्। तर आन्दोलनकारीहरूको चिन्ता के भने— यदि सरकारले जनस्तरको आवाजलाई बेवास्ता गर्यो भने यो विषय केवल कानुनी विवादमा सीमित नहुने, सामाजिक विभाजन र राजनीतिक अस्थिरताको कारण बन्न सक्नेछ।
विशेषज्ञहरू भन्छन्, बहुविवाह कानुनप्रति विरोध बढ्नु केवल ‘महिलाको मुद्दा’ मात्र होइन, संविधानको आत्मा, सामाजिक न्याय र राज्य–नागरिक सम्बन्धबारे परख गर्ने मोड हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १९:००
जनलहर देखाउने होडमा एमाले कार्यकर्ताले फैलाए फेक तस्बिर
मंसिर २८ गते, २०८२ - १८:५६
काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहे...
मंसिर २८ गते, २०८२ - १८:५३
दोलखा । भीमेश्वर नगरपालिका–२ स्थित सामुदायिक तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा सीमान्तकृत थामी समुदायका बालबालिकालाई न्यानो कपडा (ट्रयाक ...
मंसिर २८ गते, २०८२ - १८:५०
काठमाडौं। नेपालको वाम राजनीतिमा फेरि एकपटक एकताको झण्डा फहराउँदै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। पार्टीका शीर्ष नेताहरूले यसलाई देशक...
मंसिर २८ गते, २०८२ - १८:२१
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं
मंसिर २८ गते, २०८२ - ११:११
काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...
मंसिर २८ गते, २०८२ - १०:५१
काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...
मंसिर २८ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...
मंसिर २८ गते, २०८२ - १०:४०
काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...
मंसिर २८ गते, २०८२ - १०:४०
भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...




प्रतिकृया लेख्नुहोस्: