चापाकोटबाट प्रदेश सांसद उम्मेदवार रहेका बुद्धिमान श्रेष्ठले निवेदन दर्ता गरी निर्वाचन बदर र पुनः मतदानको माग गरेका थिए । तर संवैधानिक इजलासले “प्रत्यक्ष प्रतिस्पर्धी पद्मा अर्यालले चुनौती नदिएको” आधारमा निवेदन खारेज गर्दै गुरुङ निर्वाचित भएको निर्णयलाई कायम राखेको हो ।
इजलासको तर्कमा भनिएको छ– “निर्वाचन परिणाममाथि प्रत्यक्ष प्रतिस्पर्धीबाहेक अरूले उजुरी गर्न पाउने उदार व्याख्याले अनावश्यक विवाद बढाउँछ । पद्मा अर्याल मौन बसेकाले परिणाम स्वीकारेको मानिएको छ ।”
२०७९ मंसिर ४ गतेको निर्वाचनमा धनराज गुरुङले ३१ हजार ४६६ मत पाएका थिए । एमाले उम्मेदवार पद्मा अर्यालले २५ हजार ८३९ मत ल्याएकी थिइन् भने तेस्रो स्थानमा रहेका रास्वपाका टिकराज गुरुङ ८ हजार ११३ मतमा सीमित भएका थिए ।
निर्वाचनका बेला मृतक, विदेशमा रहेका र अनुपस्थित व्यक्तिको नाममा समेत मतदान भएको आरोप लगाइए पनि आयोग र सुरक्षातर्फबाट गम्भीर गडबडी पुष्टि नभएको निष्कर्ष निकालिएको थियो । अर्याल पक्ष असन्तुष्ट भए पनि औपचारिक चुनौती नदिएकै कारण अन्ततः धनराज गुरुङको जितमा कुनै विवाद नरहेको सर्वोच्चको ठहर छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...




प्रतिकृया लेख्नुहोस्: