Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

लागु औषध कारोबारी नियन्त्रणका लिन हवाई फायर

खबरडबली संवाददाता

सप्तरी। प्रहरीले सप्तरीमा हवाई फायर गर्दै दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। 

जिल्लाको छिन्नमस्ता गाउँपालिका १ बरहीबिरपुरबाट लागुऔषध खैरो हेरोइनसहित दुवैजनालाई पक्राउ गरिएको हो।

 छिन्नमस्ता गाउँपालिका १ घर भएका विशाल राय र डाक्नेश्वरी नगरपालिका ७ घर घर भएका मनोज रायलाई नियन्त्रणमा लिएको  सप्तरीका प्रहरी उपरीक्षक गौतम कुमार केसीले जानकारी दिए।

केसीका अनुसार पक्राउ परेकाको साथबाट सय ग्रामभन्दा बढी लागूऔषध खैरो हेरोइन बरामद भएको छ।

प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा भाग्न  खोजेका उनीहरुलाई नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गर्नुपरेको प्रहरी उपरीक्षक केसीले बताए।

अहिले त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी अन्य अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्पष्टीकरण सोधिएका ३४मध्ये २४ उम्मेदवारले बुझाए आयोगलाई स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको उजुरीका आधारमा स्पष्टीकरण सोधिएका उम्मेदवारमध्ये २४ जनाले जवाफ बुझाएको जनाएको छ। शुक्रबार आयोज...

भ्रष्टाचारविरुद्ध सशक्त सुशासन अभियान आवश्यक छ : नारायणकाजी श्रेष्ठ

सर्लाही । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्रीरपूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा भ्रष्टाचार व्यापक रूपमा फैलिएको...

अध्यक्ष ओली झापा पुगे, एक साता झापामै रहने

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शुक्रबार निर्वाचन क्षेत्र झापा पुगेका छन्। उनी चन्द्रगढी विमानस्थल हुँदै झापा पुगेका हुन्। विमानस...

समाचारका विषयमा अनुगमन भइरहेको छ, आचारसंहिता कडाइकासाथ लागू गर्छौँ : रामप्रसाद भण्डारी

भक्तपुर । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा समाचार ...

अबकी बार कांग्रेसको सरकार भन्ने नारा छोडिदिनुस्: गगन थापा

कास्की । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नारा लगाउने हो भने अब ‘अबकी बार कांग्रेसको सरकार’ होइन, ‘अबकी बार सय पार’ को नारा लगाउन आग्...

प्रलोपा उम्मेदवार काराखेती पार्टीबाट निष्कासित

बुटवल । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोविन्द काराखेती पार्टीबाट निष्कासित भएका छन्। पा...

राजनीति विकास र समृद्धिका लागि हुनुपर्छ: कुलमान घिसिङ

सप्तरी। उज्यालो नेपाल पार्टीका राष्ट्रिय अध्यक्ष कुलमान घिसिङले राजनीति विकास र समृद्धिका लागि हुनुपर्ने बताएको छन्। आफ्नो पार्टीको प्रचारप्रसार तथ...

बैतडी बस दुर्घटनामा मृत्यु भएका परिवारलाई प्रदेश सरकारको एक लाख राहत

काठमाडौं । बैतडीमा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रति परिवार एक लाख रुपैयाँ राहत प्रदान गर्ने नि...

बैतडी बस दुर्घटना: घाइतेको उपचार खर्च सरकारले बेहोर्ने

धनगढी। बैतडी बस दुर्घटनामा घाइते भई सरकारी अस्पतालमा उपचार गराइरहेका व्यक्तिहरूको उपचार अवधिभरको औषधोपचार खर्च सुदूरपश्चिम प्रदेश सरकारले बेहोर्ने भएक...

रौतहटमा बालिकालाई ठक्कर दिने रास्वपा उम्मेदवारको गाडीका चालकविरुद्ध ज्यान मुद्दा दर्ता

रौतहट । रौतहट क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार शेख सगिर आलमको प्रचारमा प्रयोग भएको गाडीले ठक्कर दिँदा ४ वर्षीया बालिका अल्फा खातुनको मृत्यु भएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE