Khabar Dabali २२ जेष्ठ २०८३ शुक्रबार | 5th June, 2026 Fri
Investment bank

सिरहामा ८० वर्षका वयोवृद्धको हत्या, राजमार्गमा प्रदर्शन

खबरडबली संवाददाता

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका ११ का फनिलाल यादवको हत्या भएको छ  । घरमै सुतिरहेको बेला मंगलवार राति धारिलो हतियार प्रहार गरी अज्ञात समूहले उनको हत्या गरेको  बताइएको छ ।
मृतक यादव ८० वर्षका वयोवृद्ध भूपू वडाध्यक्ष कमलदेव यादवका बाबु हुन् ।

फनिलाल आज बिहान अबेरसम्म नउठेपछि परिवारजनले बोलाउन घरमा पुगेका उनी घाइते अवस्थामा भेटिएका थिए । तत्काल उनलाई उपचारका लागि लहानस्थित प्रादेशिक अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृतकका जेठा छोरा कपिलदेव यादवले बुवामाथि रातिमा कसले धारिलो हतियार प्रहार गरेको कुरा थाहा नभएको बताए । उनले घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।

फनिलालको हत्याविरुद्ध स्थानीय आन्दोलित बनेका छन् । उनीहरू धनगढीस्थित पूर्व–पश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरे । प्रदर्शनका क्रममा करिब एक घण्टा सडक अवरुद्ध भएको थियो ।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र पासवानले घटना कसले घटाएको विषयमा केही खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शुल्क विवादमा बोलाइएका अभिभावकमाथि लाठीकाे वर्षा

प्रहरी भन्छ– ‘आत्मरक्षाका लागि लाठी चलाइयो’

हिरासतभित्र आन्दोलनकारीमाथि भएको दुर्व्यवहारकाे निष्पक्ष छानबिनको माग

पूर्वगृहमन्त्री गुरुङमाथि आन्दोलनकारीलाई धम्क्याएको आरोप

पोखरा बसपार्कका सुकुमबासी व्यवस्थापनका लागि ६ स्थान सिफारिस

पोखरा । पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रका सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न उपयुक्त जग्गा खोज्ने क्रममा ६ वटा स्थान सिफारिस गरि...

सदस्यता विस्तार र डिजिटल संगठन निर्माण अभियान तीव्र बनाउने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले पार्टी सदस्यता नवीकरण, विस्तार तथा डिजिटल संगठन निर्माण अभियानलाई तीव्र बनाउने निर्णय गरेको छ। पार्टीको केन्द्रीय संगठन वि...

हुम्लाका चार विद्यालयमा पाँचभन्दा कम विद्यार्थी

हुम्ला। हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रका चार वटा विद्यालयमा पाँचभन्दा कम विद्यार्थी अध्ययनरत रहेका छन् । स्थानीयले गाउँ छोड्ने क्रम बढ्नु, विद्...

बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, तोलाको कतिमा झर्याे ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन तोलामा रु २०० र चाँदी रु ८५ ले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसाय मह...

जातीय भेदभाव उन्मूलनमा संसद प्रतिबद्ध छ : सभामुख अर्याल

काठमाडौँ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले जातीय भेदभाव तथा छुवाछुत उन्मूलनका लागि सङ्घीय संसद् पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएको छन्। जातीय...

रोल्पामा पिकअप दुर्घटना : तीन जनाको मृत्यु

काठमाडौं । रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा आज बिहान पिकअप गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना...

एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मनहरीमा आज बिहान एम्बुलेन्स र मिनी ट्रक एकापसमा ठोक्किँदा सात जना घाइते भएका छन् । पोख...

हङकङमा मिनिबस, डबलडेकर बस र ट्रक ठोक्किँदा २३ जना घाइते

हङकङ । हङकङको न्यू टेरिटोरिज क्षेत्रमा बिहीबार बिहान मिनिबस, डबलडेकर बस र ट्रक एकापसमा ठोक्किँदा २३ जना घाइते भएका छन्। स्थानीय समयअनुसार बिहान करि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending