रुकुमपश्चिम । बाँकेको नेपालगञ्जबाट रुकुमपश्चिमको चौरजहारी आउँदै गरेको यात्रुवाहक हाइस गाडी सल्यानमा दुर्घटना भएको छ । बिहीबार दिँउसो १२ बजे सल्यानको कुमाख गाउँपालिका-२ नेटानजिक भे १ ख ३९९४ नम्बरको हाइस दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय रागेचौर सल्यानका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले दुर्घटनाको सूचनालगत्तै घटनास्थलतर्फ प्रहरी परिचालन भएको जानकारी दिए। उहाँका अनुसार केही यात्रुहरु गम्भीर घाइते भएका छन् ।
नेटानजिकैको माथिल्लो मोडबाट गाडी दुर्घटना भएर तल्लो मोडमा पुगेको उद्धार कार्यमा रहनुभएका यात्रु ओम केसीले जानकारी दिए। उनका अनुसार गाडी चालक पारस आचार्यसहित करिब बाह्रजना यात्रु घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।
घाइतेहरुको उद्धारका लागि चौरजहारी नगरपालिकाबाट नगर प्रहरी र एम्बुलेन्स घटनास्थलततर्फ गएको बताइएको छ । दुर्घटनाको पूरा विवरण आउन बाँकी छ । अहिले घाइतेको उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २० गते, २०८२ - १५:११
फ्लोरिडा। करिब पाँच दशकपछि मानवयुक्त अन्तरिक्ष यात्रा पृथ्वीको कक्षाभन्दा बाहिर निस्कँदै चन्द्रमातर्फ अग्रसर भएको छ । नासाको आर्टेमिस द्वितीय मिसन अन्...
चैत्र २० गते, २०८२ - १४:५४
सप्तरी। जिल्ला प्रशासन कार्यालय सप्तरीले सरकारी कार्यालय परिसरमा अनधिकृत रूपमा सक्रिय रहदै आएका ‘बिचौलियाहरूको प्रवेशमा निषेध गर्ने निर्णय गरेको छ । ...
चैत्र २० गते, २०८२ - १४:४६
काठमाडौँ। प्रतिनिधि सभाको रिक्त सभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डीपी) अर्यालको एकल उम्मेदवारी दर्ता भएको ...
चैत्र २० गते, २०८२ - १४:३४
काठमाडौं । नेकपा एमाले को सचिवालय बैठक सुरु भएको छ। पार्टी मुख्यालय च्यासलमा कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बैठक बसेको हो। य...
चैत्र २० गते, २०८२ - १४:०४
सिन्धुली। सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बिपी राजमार्गमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । काठमाडौँबाट काँकडभि...
चैत्र २० गते, २०८२ - १३:४७
सर्लाही। सर्लाहीको गोडैतामा एसईईको परीक्षा केन्द्रभित्रै मोबाइल फोन लगेर चिट चोरी गर्ने तीन जना परीक्षार्थी शुक्रबार पक्राउ परेका छन् । गोडैता नगर...
चैत्र २० गते, २०८२ - १३:३९
दमक। दमकमा रातिको समयमा मादक पदार्थ र लागु औषध सेवन गरेर होहल्ला गर्ने तथा अवाञ्छित गतिविधिमा संलग्न रहेको आरोपमा ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको ...
चैत्र २० गते, २०८२ - १२:५८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ। उसले राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार डोलप्र...
चैत्र २० गते, २०८२ - १२:५२
काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दिने वा नदिने विषयमा छलफल गरेर निर्णयमा पुग्ने जनाएको छ। सभामुख निर्वाचनका लागि आज दिउँ...
चैत्र २० गते, २०८२ - १२:३१
काठमाडौं । नेपाली कांग्रेस ले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ। पार्टीका महामन्त्री प्रदीप पौडेल ले सत्तापक्षसँग संसद्मा ...


प्रतिकृया लेख्नुहोस्: