काठमाडौं । नेपाली कांग्रेस ले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ।
पार्टीका महामन्त्री प्रदीप पौडेल ले सत्तापक्षसँग संसद्मा सुविधाजनक बहुमत रहेको र सभामुख साझा तथा निष्पक्ष व्यक्ति हुनुपर्ने मान्यताका आधारमा यस्तो निर्णय गरिएको जानकारी दिए।
‘संसद् मर्यादित र निष्पक्ष ढंगले सञ्चालन गर्ने दायित्व सभामुखमा रहने भएकाले संसद्को गरिमा थप उचो हुने अपेक्षासहित हामीले उम्मेदवारी नदिने निर्णय गरेका हौं,’ उनले भने।
यसैबीच नेकपा एमालेले भने सभामुखमा उम्मेदवारी दिने वा नदिने विषयमा अहिलेसम्म निर्णय गरिसकेको छैन। पार्टीका सांसद गुरुप्रसाद बरालका अनुसार यस विषयमा छलफल जारी छ र सचिवालय बैठकपछि मात्र अन्तिम निर्णय आउनेछ।
उता राष्ट्रिय स्वतन्त्र पार्टी का तर्फबाट डोलप्रसाद अर्याल को उम्मेदवारी दर्ता भइसकेको छ।
यद्यपि, २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको सिट संख्या सीमित रहेकाले सभामुखमा कसको जीत सुनिश्चित हुन्छ भन्ने विषय अन्य दलहरूको समर्थन र संसद्को समग्र अंकगणितमा निर्भर रहने देखिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २४ गते, २०८२ - १५:२३
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले १४ हजार बालबालिकाको जन्मजात मुटु रोग तथा बाथ मुटु रोग परीक्षण गर्ने भएको छ । कामपा स्वास्थ्य विभागका अनुसार नसर्न...
चैत्र २४ गते, २०८२ - १५:१३
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष तथा दुई जना विज्ञ सदस्यको राजीनामा स्वीकृत भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्...
चैत्र २४ गते, २०८२ - १५:०४
बागलुङ। निसीखोला दोस्रो लघुजलविद्युत विद्युतगृह नहरमा मृत भेटिएकी महिला ५७ वर्षीय रेशम कुमारी शाही भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी साहाय...
चैत्र २४ गते, २०८२ - १३:५८
ह्युस्टन। इतिहास रेकर्ड तोड्दै चन्द्रमाको दुर्लभ दृश्यको साक्षी बनेको आर्टेमिस द्वितीय अन्तरिक्ष टोलीले आफ्नो महत्त्वाकाङ्क्षी उडान सम्पन्न गर्दै पृथ्...
चैत्र २४ गते, २०८२ - १३:५१
महोत्तरी। महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका र एकडारा गाउँपालिकाको सीमामा मङ्गलवार भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै तीन जना घाइते ...
चैत्र २४ गते, २०८२ - १३:४६
काठमाडौं । राष्ट्र बैंकको डेपुटी गभर्नरमा सोही बैंकमा कार्यरत निर्देशक किरण पण्डित नियुक्त भएका छन् । आज मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक पण...
चैत्र २४ गते, २०८२ - १३:४४
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ आयातमा लाग्दै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। सरकारको यो निर्णयले इन्धनको मूल्यमा केही राहत ...
चैत्र २४ गते, २०८२ - १३:४०
काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. भट्टलाई उक्त पदमा नियुक्त गर...
चैत्र २४ गते, २०८२ - १३:२६
काठमाडौँ। मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा म...
चैत्र २४ गते, २०८२ - १३:०३
काठमाडौं । संघीय मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरिएको छ। नयाँ व्यवस्था अनुसार यसअघि तेस्रो वरियतामा रहेका गृहमन्त्री सुधन गुरुङ पाँचौं स्थानम...


प्रतिकृया लेख्नुहोस्: