पाल्पा। रामपुर नगरपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी र विद्यालय सम्मानित भएको छ । उत्कृष्ट जिपिएसहित उत्तीर्ण ८७ जना विद्यार्थी र १२ विद्यालयलाई नगरपालिकाले सम्मान गरेको हो ।
२०८१ को एसइईमा नगर भित्रका विद्यालय बाट ३।६ जिपिए वा सोभन्दा माथि नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान गरिएको हो । रामपुर नगरपालिकाबाट रामतुलसी माविका अनुजा श्रेष्ठ र विविशा घिमिरेले चार जिपिए नतिजा ल्याउनु भएको थियो । चार जिपिए ल्याउन सफल दुई विद्यार्थीलाई नगद पाँच हजारसहित सम्मान पत्र र ३ दशमलव ६ जिपिए वा सोभन्दा बढी अङ्क ल्याउने ८५ जना विद्यार्थीलाई नगद दुई हजारसहित सम्मानपत्र मार्फत सम्मान गरिएको हो ।
साथै ३ दशमलव ६ वा सोभन्दा बढी जिपिएसहित उत्तीर्ण गराउन सफल १२ विद्यालयलाई नगरपालिकाले सम्मान पत्र प्रदान गरेको छ । रामपुर नगर प्रमुख रमण बहादुर थापा र उपप्रमुख बालकुमारी थापाले सम्मान प्रदान गरेको हो । सम्मान प्रदान गर्दै नगर प्रमुख थापाले एसइईमा उत्कृष्ट नतिजा ल्याएर विद्यार्थीहरुले नगरको गरिमा बढाउन सफल भएको बताए ।
मेयरसँग बालबालिका एवम् उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रमको अवसरमा नगर भित्रका ५२ वटा सामुदायिक विद्यालय र १ वटा क्याम्पसका तीन सय ३६ विद्यार्थीलाई मेयर छात्रवृत्ती कार्यक्रम मार्फत छात्रवृति प्रदान गरिएको थियो । प्राविधिक धारणका २३ जना विद्यार्थीलाई चार/चार हजार र अन्य साधारण तर्फका विद्याथीहरुलाई दुई हजार पाँच सयका दरले ११ लाख ९९ हजार चार सय रुपियाँका बराबरको छात्रवृति प्रदान गरिएको नगर शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ९ गते, २०८३ - १८:००
काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुन: सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष प्रस्ताव प...
बैशाख ९ गते, २०८३ - १७:४८
काठमाडौं। सुधन गुरुङ गृहमन्त्री पदबाट राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनले आज बुधबार प्रधानमन्त्री बालेन शाहसमक्ष प्रधानमन्त्री त...
बैशाख ९ गते, २०८३ - १७:२९
काठमाडौँ। नेपालले आइसिसी महिला टी–२० च्यालेन्ज घरेलु टोली रुवान्डामाथि जित निकालेको छ । रुवान्डाको घरेलु मैदान किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा ...
बैशाख ९ गते, २०८३ - १७:१८
काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाल माथि थप अनुसन्धान गर्न अदालतले ७ दिनको म्याद थपको अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालत का न्यायाध...
बैशाख ९ गते, २०८३ - १७:१०
काठमाडौं । बलात्कारको आरोपमा कर्णबहादुर मल्ल लाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश भगवती शर्मा ढुङ्गानाक...
बैशाख ९ गते, २०८३ - १६:४४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले घटेर दुई हजार ८०४ दशमलव १...
बैशाख ९ गते, २०८३ - १६:३१
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक एवं प्रतिष्ठानहरूलाई कानुनको पालना गरी तत्क...
बैशाख ९ गते, २०८३ - १६:१६
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको कदमलाई सकारात्मक बताएका छ...
बैशाख ९ गते, २०८३ - १६:०४
कपिलवस्तु। कपिलवस्तु प्रहरीले १४ केजीभन्दा बढी लागु औषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले कृष्णनगर नगरपालि...
बैशाख ९ गते, २०८३ - १५:४१
विराटनगर। गृहमन्त्री सुधन गुरुङले मन्त्री पदको जिम्मेवारी सम्हाल्नुभन्दा दुई दिनअघि धनकुटामा करिब २० रोपनी जग्गा खरिद गरेको खुलासा भएको छ। धनकुटाको...


प्रतिकृया लेख्नुहोस्: