रौतहट । रौतहटमा सेफ्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका १० निबुवा टोलका गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु साहको मृत्यु भएको हो ।
दुबै बालबालिका खेल्ने क्रममा मंगलबार साँझ पौने ८ बजे स्थानीय हृदय पासवानको शौचालयको सेफ्टिक ट्यांकीमा खसेका थिए ।
उनीहरुलाई त्यहाँबाट निकालेर उपचारका लागि सरकारी अस्पताल चपुरमा लगिएको भएपनि डाक्टरले मृत घोषणा गरे। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ५ गते, २०८२ - ०९:३५
काठमाडौं । काठमाण्डूस्थित एउटा निजी 'फर्टिलिटी क्लिनिक'ले नाबालिग किशोरीहरूबाट डिम्ब खरिद गरेको पाइएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धा...
श्रावण ५ गते, २०८२ - ०९:२१
टीकापुर । टीकापुर नगरपालिका-३ कटानपुरमा तरकारीखेती गरेर टोलभरकै महिला आत्मनिर्भर बनेका छन्। दीप ज्योति महिला कृषक समूहका २७ जना महिला मौसमी तथा बेमौसम...
श्रावण ५ गते, २०८२ - ०९:१७
काठमाडौँ । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाईन जहाजमा विमानचालक (पाइलट)को लापरबाही रहेको दुर्घटना जाँच आयोगको प्रतिवेदनले निष...
श्रावण ५ गते, २०८२ - ०८:४६
काठमाडौं । काठमाडौं महानगरपालिका सञ्चालन गरेको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षामा १४ हजार भन्दा धेरै विद्यार्थी सहभागी भएका छन्। छनोट भ...
श्रावण ५ गते, २०८२ - ०८:४१
लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ एउटा मात्र दमकलको भरमा छ। आठ पालिका रहेको यो जिल्लामा आगलागीका घटना हुँदा सबै पालिकाले एउटै दमकलको भर...
श्रावण ५ गते, २०८२ - ०७:५७
पर्वत । निरन्तरको भारी वर्षासँगै आएको पहिरोले पर्वत जिल्लाको मोदी गाउँपालिका–३ देउरालीस्थित लाङ्दीमा एक घर पुर्दा दुई जना बेपत्ता भएका छन्। स्थानीय...
श्रावण ५ गते, २०८२ - ०७:५१
पोखरा । नेकपा एमाले कास्कीले मन्त्रीसँग विचौलियाको काम गर्ने सुजन लामाको सदस्यता नविकरण नगर्ने भएको छ । एमाले कास्की जिल्ला कमिटीले लामाको सदस्यता ...
श्रावण ५ गते, २०८२ - ०७:४५
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई मुलुकको पहिलो बनाउने गरी लाग्न नेता तथा कार्यकर्तालाई निर्द...
श्रावण ५ गते, २०८२ - ०७:३४
काठमाडौं । कास्की लिचीघारीको १३५ रोपनी जग्गा प्रकरणमा भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले पनि ३२ लाख घुस लिएको अडियो सार्वजनिक भइसकेको छ । यस विषयमा ...
श्रावण ५ गते, २०८२ - ०७:२९
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका विभिन्न स्थानहरूमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेको भन्दै सबै नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्...
प्रतिकृया लेख्नुहोस्: