काठमाडौं । प्रतिनिधि सभामा बजेटमाथिको छलफल जारी छ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुको नाराबाजीका बजेटमाथिको छलफल जारी रहेका बेला नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले नियमापत्ति गरेका छन् ।
ण्लञञञञञरास्वपा सांसदहरूले आजको बैठकको सुरूमा केहीबेर वेल घेराउ र नाराबाजी गरेका थिए। अहिले भुइँमा पलेँटी कसेर बसिरहेका छन्।
सत्तारूढ नेकपा (एमाले) का सांसद सूर्य थापाले यसप्रति नियमापत्ति गरे। प्रतिनिधि सभा सञ्चालन २०७९ को दफा २० देखाउँदै उनले नियमापत्ति गरे।
उनले नियमापत्ति जनाइरहँदा रोस्ट्रममा माओवादी केन्द्रका सांसद शक्ति बस्नेत बोलिरहेका थिए।
‘नियमावली २० अन्तर्गत मैले नियमापत्ति गर्नुपर्ने महसुस भयो। हामी बजेटमाथिको छलफलमा छौं। यो छलफलका क्रममा बैठक कसरी चल्नुपर्ने हो। कस्तो वातावरण बनाउनुपर्ने हो। हामी सबै सदस्यहरूले कस्तो मर्यादा पालन गर्नुपर्ने हो, कस्तो मर्यादाका बीचमा बैठक सञ्चालन गर्नुपर्ने हो भनेर ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने।
‘हामी रत्नपार्कमा छौं कि, सहिदगेटमा छौं कि, कलंकीमा छौं कि, पोखरा चिप्लेढुंगामा छौं१मैले बुझ्न पाइनँ। बुझ्न सकिनँ’ भन्दै उनले रास्वपा सांसदहरूलाई कटाक्ष गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - ११:२०
भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट ...
आषाढ़ ११ गते, २०८३ - १०:५७
जाजरकोट। जाजरकोटको बारेकोट गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ५८ करोड २ लाख ७८ हजार ८ सय ६६ रुपियाँ ७६ पैसा बराबरको बजेट पारित गरेको छ। बुधबार स...
आषाढ़ ११ गते, २०८३ - १०:४५
चितवन । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत जारी निर्वाचनमा बिहीबार बिहान ९:३० बजेसम्म २,५०० प्रतिनिधिले मतदान गरेका छन...
आषाढ़ ११ गते, २०८३ - १०:३२
महोत्तरी। मधेश प्रदेशसभाका निलम्बित सांसद अभिराम शर्मा संलग्न रहेको थमन विक हत्या प्रकरणसम्बन्धी मुद्दाको उच्च अदालत जनकपुरमा तोकिएको ४९औँ पेशी पनि स्...
आषाढ़ १० गते, २०८३ - १७:४५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रधानमन्त्रीका सल्लाहकार असिम साहले पार्टीभित्र कुनै पनि किसिमको गुट उपगुट नरहेको स्पष्ट प...
आषाढ़ १० गते, २०८३ - १७:३८
काठमाडौँ। सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम देशभरिका एक हजार ५४६ सामुदायिक विद्यालयमा सञ्चालन गरेको छ । स्वास्थ्य सेवा विभागका महाशाखाका निर...
आषाढ़ १० गते, २०८३ - १७:१२
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनका लागि आज साँझ ७:३० बजेबाट मतदान सुरु हुने भएको छ। पार्टीका प्रवक्ता मनिष ...
आषाढ़ १० गते, २०८३ - १६:५४
विराटनगर। नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय विराटनगरका लागि इन्धन ढुवानी गर्ने एक ट्याङ्कर पार्किङस्थलबाटै हराएर सुनसरीमा बेवारिसे अवस्थामा फेल...
आषाढ़ १० गते, २०८३ - १६:३५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। चितवनमा जारी पार्टी...
आषाढ़ १० गते, २०८३ - १६:१७
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका व्यक्तिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। पार्ट...



प्रतिकृया लेख्नुहोस्: