काठमाडौँ। क्राान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’को स्वास्थ्यमा सुधार देखिएको छ ।
दुई हप्तादेखि त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्ष (आईसियु) उपचाररत महासचिव वैद्यको स्वास्थ्यमा सुधार हुँदै गएपछि आइसियुबाट साधारण वार्डमा सारिएको उनका भान्जा प्रशान्त ओलीले जानकारी दिए ।
अस्पतालका प्रवक्ता एवम् सह–प्रा.डा. गोपाल सेडाईले वैद्यका अनुसार महासचिव वैद्यलाई दमको समस्याले गर्दा जेठ १५ गते अस्पतालमा भर्ना गरिएको थियो ।
हाल उहाँको छातीरोग विशेषज्ञ डा. निरज बमको निगरानीमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार उनलाई पुरानो दम समस्या भएकाले यो समस्या बेलाबेलामा बल्झिने गर्छ ।
गत पुसमा वैद्यलाई दमको समस्याले दु:ख दिएर एक महिना शिक्षण अस्पतालमा राखेर उपचार गरिएको थियो
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २९ गते, २०८२ - १३:२६
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपालीहरू जीवित रहेसम्म आदिकवि भानुभक्त आचार्यको महत्व रहिरहने बताएको छन् । आइतवार २१२ औं भ...
आषाढ़ २९ गते, २०८२ - १३:१६
विराटनगर । सुनसरीको इनरुवा नगरपालिका–९ बबियाका ३५ वर्षीय सुकदेव शर्मा र उनकी पत्नी अन्दाजी २३ वर्षीया सवेता खातुन घरभित्रै मृत फेला परेका छन् । घरक...
आषाढ़ २९ गते, २०८२ - १३:०५
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)माको विवाद सतहमा आएको छ। विधानविपरीत पार्टीका नेताहरूलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले कारबाही ग...
आषाढ़ २९ गते, २०८२ - १२:४७
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको आज उद्घाटन गरेका छन् । विश्व बैंकको ...
आषाढ़ २९ गते, २०८२ - १२:३८
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि नि:शुल्क उपलब्ध गराइने बताएको छन् । नेप...
आषाढ़ २९ गते, २०८२ - १२:२०
बझाङ। जयपृथ्वी राजमार्गअन्तर्गत बझाङको बागथला–चैनपुर सडक खण्डको अवस्था दयनीय बनेको छ । ४५ किलोमिटरको यो यात्रामा यात्रुुहरूले गन्तव्यभन्दा पहिले निक्क...
आषाढ़ २९ गते, २०८२ - १२:१०
ढल्केबर । धनुषाको मिथिला बिहारी नगरपालिका–४, रमौलस्थित सडकमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा हंसपुर नगरप...
आषाढ़ २८ गते, २०८२ - १७:१०
काठमाडौं । वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौं स्थान पहिराको जोखिममा परेका छन्। यस वर्षको वर्षामा चन्द्रागिरि-१, २ र ३ पहिरोको उच्च जोखि...
आषाढ़ २८ गते, २०८२ - १७:००
गाजा सहर। गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबिच कतारमा भइरहेका अप्रत्यक्ष वार्तामा इजरायलको सेना फिर्तीसम्बन्धी प्रस्तावले ठूलो अवरोध सिर्...
आषाढ़ २८ गते, २०८२ - १६:५२
इलाम। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित अस्पतालको उद्घाटन गरेको छन् । माई नगरपालिका–२ दानाबारीमा निर्मित १५ शय्य...
प्रतिकृया लेख्नुहोस्: