काठमाडौं । शाहरूख खानको पठानः२ का बारेमा एक चकित पार्ने अपडेट आएको छ।
सन २०२३ साल शाहरुख खानको लागि उत्कृष्ट वर्ष भएको थियो, जसमा ‘पठान’ को पनि महत्त्वपूर्ण योगदान रहेको थियो। यो फिल्मले १००० करोडभन्दा बढी कमाइ गरेको थियो ।
मिड डेमा एउटा रिपोर्ट प्रकाशित भएको थियो । यशराज फिल्म्सले ‘पठान २’ मा काम गरिरहेको खुलासा भएको छ । फिल्मको सुटिङ लोकेशनसँग सम्बन्धित अपडेट पनि प्राप्त भएको छ । उसो भए पठान २ को सुटिङ कहाँ गर्ने योजनामा छन् त शाहरुख खान ? यसमा नयाँ अपडेट आएको छ ।
समाचार अनुसार हालै, चिलीका राष्ट्रपति भारत भ्रमणमा आएका थिए । जहाँ उनले दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटसमेत गरेका थिए । यसपछि उनी मुम्बई आएका थिए र उनले आफ्नो देशमा फिल्म सुटिङको बारेमा धेरै फिल्म मेकरसँग कुरा गरेका थिए । रिपोर्टका अनुसार अंशुमान झा यस विषयमा खुलेर बोलेका छन् ।
यसै क्रममा चिलीका सांस्कृतिक मन्त्री क्यारोलिना एरेडोन्डोसँग पनि भेट भएको थियो । ताकि उनको प्रोडक्सन हाउस ‘फर्स्ट रे फिल्म्स’ मार्फत सांस्कृतिक आदान प्रदानको चर्चा भएको थियो ।
यशराज फिल्म्सले पठान २ को छायांकन चिलीमा गर्ने योजना पनि बनाएको उनले जानकारी दिए । सोही रिपोर्टबाट चिलीको प्रतिनिधिमण्डलले यशराज फिल्म्स स्टुडियोको पनि भ्रमण गरेको खुलासा भएको थियो । यस्तो अवस्थामा अर्को वर्ष चिलीमा ‘लकड़बाघा ३’ र ‘पठान २’ को सुटिङ हुने चर्चा रहेको छ ।
तीन वर्षको लामो प्रतिक्षा पछि अब शाहरुख खानले पठानसँग कमब्याक गरेका छन् । फिल्ममा शाहरुख खानसँग उनको लक्की चार्म दीपिका पादुकोण पनि रहेकी थिइन् भने जुन फिल्ममा जोन अब्राहम खलनायकको भुमिकामा थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - ०८:५८
गोरखा । गोरखाको उत्तरी क्षेत्रस्थित चुमनुब्री गाउँपालिकामा जङ्गली फल खाँदा ६ जना बालबालिका बिरामी परेका छन्। उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको...
आषाढ़ १४ गते, २०८३ - ०८:५६
काठमाडौं । मनसुन सुरु भए पनि पर्याप्त वर्षा हुन नसक्दा यस वर्ष नेपालको कृषि क्षेत्र उच्च जोखिममा परेको छ। एकातिर खडेरीको चिन्ता छ भने अर्कोतर्फ एकैपटक...
आषाढ़ १४ गते, २०८३ - ०८:५२
काठमाडौं । जनतालाई आधारभूत सेवा दिनुपर्ने राज्य संयन्त्र अहिले आफैं संकटमा परेको देखिन्छ। अस्पतालमा रेबिजको खोप खोज्दा पाइँदैन, स्वास्थ्...
आषाढ़ १४ गते, २०८३ - ०८:३७
इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबा...
आषाढ़ १४ गते, २०८३ - ०८:३०
न्युयोर्क । अमेरिकाले लगातार दोस्रो दिन पनि इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ। पछिल्लो आक्रमणमा होर्मुज जलडमरूमध्य नजिकका सिरिक सहर र केश्म...
आषाढ़ १४ गते, २०८३ - ०८:२०
काठमाडौं । बजारमा गोलभेँडाको मूल्य लगातार घट्न थालेपछि किसान मारमा परेका छन्। उत्पादन लागतसमेत उठाउन मुस्किल पर्ने अवस्था आएपछि किसानले उचित मूल्यको म...
आषाढ़ १४ गते, २०८३ - ०८:१९
नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी भागमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गरी १७ जना किसानको हत्या गरेका छन् । स्थ...
आषाढ़ १४ गते, २०८३ - ०८:०९
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज एक सार्वजनिक कार्यक्रममा एउटै मञ्चमा...
आषाढ़ १४ गते, २०८३ - ०८:०५
काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘के’ का खेलपछि कोलोम्बिया, पोर्चुगल र प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगो नकआउट चरणमा प्रवेश गरेका छन्। अन्तिम खे...
आषाढ़ १४ गते, २०८३ - ०८:०१
सुन्दरहरैँचा । महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुन्दरहरैँचामा सञ्चालन गर...



प्रतिकृया लेख्नुहोस्: