काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई अनिवार्य गरेपछि जम्मा १७ प्रतिशत सञ्चार क्षेत्रमा सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको पाइएको छ । टे«ड युनियन महासंघले गरेको श्रम अडिटले अन्य क्षेत्रको तुलनामा सञ्चार क्षेत्रको सहभागिता ज्यादै न्यून रहेको देखाएको छ ।
सरकारले श्रमिकको सामाजिक सुरक्षाको लागि भन्दै २०७२ साल देखि सामाजिक सुरक्षा कोष सञ्चालनमा ल्याएको हो । कोषमा श्रमिकले पारिश्रमिकको ३१ प्रतिशत रकम जम्मा गर्नुपर्ने प्रावधान छ ।
जिफन्टको श्रम अडिट प्रतिवेदन अनुसार स्वास्थ्य क्षेत्र निजी अस्पतालका १८ं.८ प्रतिशत प्रतिष्ठान कोषका सहभागित भएका छन् । टेकिङ्ग र ट्राभल क्षेत्रका २० प्रतिशत, सहकारी तथा लघुवित्तका २७ प्रतिशत, निजी विद्यालयका ३०ं.८ प्रतिशत, कार्पेट, जुट र टेक्सटायल क्षेत्रको ४५.५ प्रतिशत प्रतिष्ठान सहभागी भएका छन् । होटल क्षेत्रका ५३ंं.१ प्रतिशत र उत्पादन मुलुक क्षेत्रका ५८.८ प्रतिशत सहभागी भएका छन् । अन्य ७ वटामा श्रम अडिट गरेकोमा कुनै पनि सूचीकरण नभएको प्रतिवेदनले देखाएको छ ।
श्रम ऐनको दफा ५२ र ५३ मा सबै प्रकारका रोजगारीमा रहेका श्रमिकले सञ्चयकोष र उपदान पाउने व्यवस्था छ । श्रम अडिट गरिएको प्रतिष्ठानमध्ये ५६.३ प्रतिशतले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुनुभन्दा पहिलेको सञ्चयकोष र ४८.४ प्रतिशतले उपदान बापतको रकम सामाजिक सुरक्षा कोषमा जम्मा गरेका छन् । तर ४३.७ प्रतिशत प्रतिष्ठानले श्रमिकको सञ्चयकोष र ५१.६ प्रतिष्ठानले उपदान बापतको रकम आफैले उपयोग गरिरहेको प्रतिवेदनले औल्याएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - २०:४३
काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...
चैत्र १७ गते, २०८२ - २०:४१
कर्मचारी कटौतीकाे प्रस्ताव
चैत्र १७ गते, २०८२ - २०:११
काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...
चैत्र १७ गते, २०८२ - २०:०९
काठमाडौं । सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...
चैत्र १७ गते, २०८२ - १९:५७
लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...
चैत्र १७ गते, २०८२ - १९:४८
काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...
चैत्र १७ गते, २०८२ - १९:४६
उदयपुर । उदयपुरकाे त्रियुुगा नगरपालिका–९ रातमाटेमा बजारबाट किनेर ल्याएको चामल प्लास्टिकको भएको र पकाउँदा भकुण्डोजस्तो डल्लो बन्ने गरेको भन्ने हल्ला स्...
चैत्र १७ गते, २०८२ - १९:३९
तनहुँ । तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु भएको छ । देवघाट गाउँपालिका–१ कोटाका शिवबहादुर गुरुङको मृत्यु भए...
चैत्र १७ गते, २०८२ - १९:३७
काठमाडौं । नेपाली कांग्रेसको पूर्वसंस्थापन समूहको बैठकमा पूर्वसभापति शेर बहाहदुर देउवा माथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भइरहेको भन्ने चर्चाप्...
चैत्र १७ गते, २०८२ - १९:२६
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आधिकारिक तस्बिर केहीबेरको अन्तरालमै संशोधन गरी पुनः सार्वजनिक गरिएको छ। आज दिउँसो पहिलोपटक सार्वजनिक गरिएक...


प्रतिकृया लेख्नुहोस्: