काठमाडौं । २०७२ को विनाशकारी भूकम्प गएको १० वर्षपछि बेशाक १२ कै दिन फेरि भूकम्प गएको छ । आजको भूकम्प पनि लगभग १२ बजेकै समयमा गएको छ ।
सिन्धुपाल्चोक जिल्लाको फुलपिङकोटमा विहान ११ः५३ बजे भूकम्प गएको हो । २०७२ को भूकम्पमा पनि गोरखापछि सबैभन्दा बढी क्षति सिन्धुपाल्चोकमा भएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड मापन गरिएको छ । क्षतिको विवरण आइसकेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २५ गते, २०८२ - २१:३२
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको वर्तमान असहज अवस्था एमाले र कांग्रेसकै कारण सिर्जना भएको आरोप लगाएका छन्...
माघ २५ गते, २०८२ - २१:२८
काठमाडौं । टी–२० विश्वकपमा वेस्ट इन्डिजले स्कटल्यान्डमाथि ३५ रनको प्रभावशाली जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। १८३ रनको लक्ष्य पछ्य...
माघ २५ गते, २०८२ - २१:०५
सुर्खेत — निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा सुर्खेत प्रहरीले ‘द डेन्जरस स्कल’ (The Dangerous Skull) नामक समूहमा आबद्ध २५ जना युवालाई नियन्त्रण...
माघ २५ गते, २०८२ - २०:५९
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईँलाई बि...
माघ २५ गते, २०८२ - २०:५३
काठमाडौँ । इलामको माईजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शन...
माघ २५ गते, २०८२ - २०:४७
एक महिना अघि खोजीमा खटिएको १५ सदस्यीय टोली, शनिबार विस्फोट भएपछि आशंका बलियो
माघ २५ गते, २०८२ - १९:५९
काठमाडौँ । निर्वाचन नजिकिँदै गर्दा न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन खोजिएको प्रयासलाई निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन हुने भन्दै रोकेको छ। ...
माघ २५ गते, २०८२ - १९:५६
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा दलहरू फेरि घोषणापत्र लेखनमा जुटेका छन्। अधिकांश दलले फागुनको पहिलो सातामै आफ्ना प्रत...
माघ २५ गते, २०८२ - १९:३४
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङका तीनै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउन काठमाडौँमा रहेका दाङेली युव...
माघ २५ गते, २०८२ - १९:३२
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुको उद्देश्य काठमाडौं र मधेसबीचको...



प्रतिकृया लेख्नुहोस्: