Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank

नेपाली नम्बर लगाएको भारतीय गाडीसहित २ जना पक्राउ

खबरडबली संवाददाता

झापा। तस्करी गरी भित्र्याइएको भारतीय नम्बर प्लेटको स्कर्पियो गाडीमा नेपाली नम्बर प्लेट प्रयोग गरेर चलाएको आरोपमा दुई जना पक्राउ परेका छन्।

प्रहरीले मोरङको पथरी शनिश्चरे नगरपालिका–८ का २१ वर्षीय ईश्वरी भण्डारी र भारतको नक्सालवारी पञ्चायत घर बताउने ३५ वर्षीय निताई घोसलाई झापाको काँकडभिट्टा बसपार्कबाट सोमबार राति पक्राउ गरेको हो।

नक्कली च्यासिस र नेपाली नम्बर प्लेट हालेर स्कर्पियो गाडी चलाएको उनीहरुमाथि आरोप छ। सशस्त्र प्रहरीको २ नम्बर गण झापा मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म काँकाडभिट्टाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

नेपालबाट पुरानो गाडी भारतीतिर लगेर त्यहाँको नयाँ गाडीमा नेपाली च्यासिस र नम्बरप्लेट राखेर नेपाल भित्र्याउने गरेको पाइएपछि प्रहरीले निगरानी बढाएको थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अबको नेपालमा राति सुत्ने छुट छैन : विश्वप्रकाश शर्मा

चितवन   । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश विकासका लागि ठोस आर्थिक मोडेल, श्रम संस्कृतिमा परिवर्तन र राजनीतिक शुद्धीकरणका कडा कदम आव...

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घको अध्यक्षमा नारायणकुमार श्रेष्ठ निर्वाचित

काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घको आठौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा नारायणकुमार श्रेष्ठ निर्वाचित भएका छन्। राजधान...

बाल मृत्युदर गण्डकीमा अन्य प्रदेशभन्दा कम

गण्डकी । अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेशमा बाल मृत्युदर कम रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्...

विद्युत् र सूचना सञ्चार प्रविधिमा पहुँच विस्तार

काठमाडौं ।  नेपालमा विद्युत् र सूचना सञ्चार प्रविधिमा पहुँच उल्लेख्य रूपमा विस्तार भएको राष्ट्रिय तथ्यांकको चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१-८२ ले दे...

२ हजार रोपनीभन्दा बढी त्रिविको जग्गा अतिक्रमित, फिर्ता प्रक्रिया अझै सुस्त

काठमाडौँ । आफ्नो नाममा रहेको करिब २ हजार रोपनीभन्दा बढी त्रिभुवन विश्वविद्यालयको जग्गा अतिक्रमणमा परेको पुष्टि भए पनि अझै फिर्ता प्रक्रिया सुरु भएको छ...

जुम्लामा मैले चुनाव हार्नुपर्ने कारण छैन: ज्ञानेन्द्र शाही

जुम्ला  । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) पुनः जुम्लाबाट प्रत्यक्ष प्रतिनिधि सभामा उम्मेदवार बनेका छ...

३० वर्षदेखी जग्गाधनी पुर्जा पर्खाइ, सिमलटारबासीको एउटै आवाजः जसले लालपुर्जा दिन्छ, उसैलाई भोट

हेटौँडा । निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू घरदैलोमा व्यस्त छन्। तर मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ स्थित सिमलटारमा भने दृश्य फरक छ। यहाँ मतदा...

घर निर्माण गर्दा संखुवासभामा लडेर एक जनाको मृत्यु

संखुवासभा । संखुवासभाको मादी नगरपालिका –६ घर निर्माणका क्रममा लडेर एक जनाको मृत्यु भएको छ । मादी नगरपालिका –६ लोयास्थित लिला बहादुर भुजेलेको घर निर...

किन पर्दैनन् दलहरूको प्राथमिकतामा महिला ?

३१ निर्वाचन क्षेत्रमा महिला उम्मेदवार शून्य

धनुषामा स्याल आतंक: आधा दर्जनभन्दा बढी घाइते, एक महिला काठमाडौं रेफर

जनकपुरधाम । धनुषाको लक्ष्मिनियाँ गाउँपालिका–१ अरेरवामा स्यालले आक्रमण गर्दा आधा दर्जनभन्दा बढी स्थानीय गम्भीर घाइते भएका छन्। दिउँसो करिब १ बजेदेखि ३ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE