सुलीकोट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङले माओवादी केन्द्र बिना संविधान संशोधन गर्ने कुरा असम्भव रहेको बताएको छन । तमु मुक्तिमोर्चा गोरखाको छैटौं जिल्ला सम्मेलनलाई आइतबार गोरखामा सम्बोधन गर्नुहुँदै उनले काँग्रेस, एमाले र सत्तामा रहेका दलहरुबाट मात्र संविधान संशोधन हुन नसक्ने बताए।
'यो संविधान माओवादीसँग सम्झौता गरेर आएको संविधान हो, महासचिव गुरुङले भन्नुभयो,'संविधान संशोधन गर्नै पर्ने भयो भनेपनि अहिलेको संविधानको ‘स्टेक हेल्डर’ माओवादी पनि भएकाले माओवादीसँगको सहमति बिना त संशोधन हुन सक्दैन ।' उहाँले माओवादी विना नै संविधान संशोधन गर्ने काँग्रेस एमाले सहमतिले प्रतिगामी शक्तिहरु चलमलाउन थालेको दाबी गरे ।
'अब देशमा राजतन्त्र असम्भव छ, प्रतिगामी शक्तिहरुले खाली उचाल्ने, पछार्ने र राष्ट्रिय राजनीतिमा अस्थिरता सृजना गर्ने काम मात्र भइरहेको छू, महासचिव गुरुङले भने ,'यो अवस्थालाई ध्यानमा राखेर प्रतिगमनको विरोध र भण्डाफोर गर्नुपर्छ । ' सरकारको कमीकमजोरीलाई पनि सशक्त ढङ्गबाट उठाउनुपर्नेमा उहाँले जोड दिए।
महासचिव गुरुङले अहिले काँग्रेस र एमाले असफल हुँदा त्यसको विकल्प माओवादी केन्द्र भएको भन्दै राजसंस्था विकल्प हुनै नसक्ने स्पस्ट पारे।'दरबारको असफलताको विकल्प निश्चित रुपमा काँग्रेस, एमालेदेखि लिएर माओवादीसम्म नै होू' उनले भने,'तर अब काँग्रेस एमाले असफल हुँदा त्यसको विकल्प माओवादी हो, दरबारिया होइन र हुनै सक्दैन। '
मुलुकको परिवर्तनका लागि माओवादीले सबैलाई गोलबन्द गरेर अगाडि बढ्नुपर्ने भन्दै महासचिव गुरुङले फेरि माओवादीले अभिभावकीय भूमिका लिनुपर्ने अवस्था आएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १९ गते, २०८३ - १८:२६
काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघका पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय गणे...
आषाढ़ १९ गते, २०८३ - १७:४८
बुद्धिजीवीबाट आएका सुझावलाई ग्रहण गर्दै आगामी दिनमा अझ परिपक्व ढंगले अघि बढ्ने प्रतिबद्धता
आषाढ़ १९ गते, २०८३ - १७:२९
बैतडी। बैतडीमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक महिला र एक पुरुषको अवस्था गम्भीर रहेको छ । हाल घटनास्थल...
आषाढ़ १९ गते, २०८३ - १७:१४
डिजिटल प्रविधि र सङ्क्रमणकालीन न्यायमा केन्द्रित प्रगति (सूचीसहित)
आषाढ़ १९ गते, २०८३ - १६:५२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वर्तमान सरकारले कार्यकालको पहिलो १०० दिनमा गरेका काम अत्यन्तै फितला, अपरिपक्व र विवादास्पद रहेको निष्कर्ष...
आषाढ़ १९ गते, २०८३ - १६:४०
काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएको छन्। काभ्...
आषाढ़ १९ गते, २०८३ - १६:१२
काठमाडौँ । सरकारले प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी गरेको छ। स्रोतका अनुसार कुलपतिसमेत रहेका प्रधानमन्त्...
आषाढ़ १९ गते, २०८३ - १५:५६
बैतडी । धनगढीबाट बैतडी जाँदै गरेको यात्रुवाहक बस शुक्रबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ स्थित गैराखानमा दुर्घटनामा परेको छ। सुपप्र ०१००१ ख ३९६३ न...
आषाढ़ १९ गते, २०८३ - १५:३८
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने बताएको छन्। शुक्रबार प...
आषाढ़ १९ गते, २०८३ - १५:२६
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर आकस्मिक अनुगमन तथा निरीक्षण गरे...



प्रतिकृया लेख्नुहोस्: