सुलीकोट । गोरखाको एकमात्र आंगिक क्याम्पास गोरखा क्याम्पासमा अखिल क्रान्तिकारीको प्यानल विजयी भएको छ। बुधबार बिहान भएको अन्तिम मतगणना अनुसार स्ववियुको सभापतिमा अखिल क्रान्तिकारीका सुलभ अम्गााई विजयी भएको हो।
अम्गाई नेविसंघ र अखिलको गठबन्धनलाई पराजित गर्दै स्ववियु सभापतिमा निर्वाचित हुनुभएको निर्वाचन समितिको कार्यालयले जनाएको छ। सुलभ अम्गाई २०९ मत प्राप्त गरी विजयी भएको छन भने उनका प्रतिस्पर्धी सयुक्त प्यानलका रचन परियारले १६१ मत प्राप्त गरेको छन।
त्यस्तै गरी सचिवमा अखिल क्रान्तिकारीका रुपेश विश्वकर्माले १९९ मत प्राप्त गरी विजयी भएको छन। उनको प्रतिस्पर्धी सयुक्त प्यानलका राजाराम बोहोराले १७१ मत प्राप्त गरेको छन।
कोषध्यक्षमा पदमा अखिल क्रान्तिकारीका आयुशा अर्यालले २०६ मत प्राप्त गरी विजय भएको छन। उनको प्रतिद्वन्द्वी नेविसंघकी सविना गुरुङले १६४ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक वासुदेव खत्रीले जानकारी दिए।
सदस्यमा अभिशेक राना मगर, सरीना बयलकोटी, रोजिना गुरुङ, सलिना परियार मत प्राप्त गरी सिंगो अखिल क्रान्तिकारीको प्यानल नै विजय भए।
निर्वाचनमा ४२४ कुल मतदाता रहेकोमा प्रत्यक्षतर्फ ३७० मत मत मात्र खसेको थियो भने समानुपातिकतर्फ अखिल क्रान्तिकारीको १९६ मत, नेविसंघको १०५ मत र अनेरास्ववियुको ६७ मत खसेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १९ गते, २०८३ - १८:२६
काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघका पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय गणे...
आषाढ़ १९ गते, २०८३ - १७:४८
बुद्धिजीवीबाट आएका सुझावलाई ग्रहण गर्दै आगामी दिनमा अझ परिपक्व ढंगले अघि बढ्ने प्रतिबद्धता
आषाढ़ १९ गते, २०८३ - १७:२९
बैतडी। बैतडीमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक महिला र एक पुरुषको अवस्था गम्भीर रहेको छ । हाल घटनास्थल...
आषाढ़ १९ गते, २०८३ - १७:१४
डिजिटल प्रविधि र सङ्क्रमणकालीन न्यायमा केन्द्रित प्रगति (सूचीसहित)
आषाढ़ १९ गते, २०८३ - १६:५२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वर्तमान सरकारले कार्यकालको पहिलो १०० दिनमा गरेका काम अत्यन्तै फितला, अपरिपक्व र विवादास्पद रहेको निष्कर्ष...
आषाढ़ १९ गते, २०८३ - १६:४०
काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएको छन्। काभ्...
आषाढ़ १९ गते, २०८३ - १६:१२
काठमाडौँ । सरकारले प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी गरेको छ। स्रोतका अनुसार कुलपतिसमेत रहेका प्रधानमन्त्...
आषाढ़ १९ गते, २०८३ - १५:५६
बैतडी । धनगढीबाट बैतडी जाँदै गरेको यात्रुवाहक बस शुक्रबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ स्थित गैराखानमा दुर्घटनामा परेको छ। सुपप्र ०१००१ ख ३९६३ न...
आषाढ़ १९ गते, २०८३ - १५:३८
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने बताएको छन्। शुक्रबार प...
आषाढ़ १९ गते, २०८३ - १५:२६
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर आकस्मिक अनुगमन तथा निरीक्षण गरे...



प्रतिकृया लेख्नुहोस्: