काठमाडौं । बाग्लुङ केन्द्रबिन्दु बनाएर शनिबार बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाग्लुङको कुखानी केन्द्रविन्दु भएर बिहान ६ बजेर २० मिनेटमा ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।
भूकम्पको धक्का आसपासको जिल्लामा हल्का महसुस गरिएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २८ गते, २०८२ - १९:१८
मुम्बई। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले विश्वकप जस्तो ठूलो प्रतियोगितामा दबाब स्वाभाविक हुने बताउँदै त्यसलाई प्रभावकारी रूपमा व्य...
माघ २८ गते, २०८२ - १९:०६
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवयुवा पुस्ताको मर्म र भावनाअनुसार राजनीतिक स्थिरता कायम गर्न संविधान संशोधन आव...
माघ २८ गते, २०८२ - १९:०४
खोटाङ। खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङस्थित निगालबासमा विवाह भोजपछि सामूहिक झाडापखालाको प्रकोप देखिएको छ। स्थानीय विवाह समारोहमा सहभागी भएका व...
माघ २७ गते, २०८२ - २१:४७
ओखलढुंगा। समाचार लेखेकै कारण आफूलाई निरन्तर फोन र सामाजिक सञ्जालमार्फत धम्की आएको भन्दै पत्रकार शिव ढुङ्गानाले सार्वजनिक रूपमा ध्यानाकर्षण गराएका छन्।...
माघ २७ गते, २०८२ - २१:३०
काठमाडौँ । सिरहा सदरमुकामस्थित कारागारभित्र एउटा कटुवा पेस्तोल र दुई वटा गोली बरामद भएपछि नाइकेसहित १३ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ। जिल्ला ...
माघ २७ गते, २०८२ - २१:१७
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको राजनीतिक अन्योलका बीच देशको नेतृत्व नेकपाले सम्हाल्नुपर्ने आवश्यकता रह...
माघ २७ गते, २०८२ - २१:०९
धानको खलोमा बगेको रगतको हिसाब कहिले ?
माघ २७ गते, २०८२ - २१:०५
जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाका मेयर प्रदिप कुमार यादवको निधन भएको छ । गत बिहीबार राति उनलाई मस्तिष्क घात भएपछि जनकपुरको न्युरो अस्पतालमा भर...
माघ २७ गते, २०८२ - २०:५४
काठमाडौं । चुनाव नजिकिँदै जाँदा नेपाली राजनीति असामान्य गतिमा फेरबदल भइरहेका बेला राजनीतिकशास्त्री सुचेता प्याकुरेलले भोट माग्ने शैली र सरकार चलाउने ...
माघ २७ गते, २०८२ - २०:२६
चितवन । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश विकासका लागि ठोस आर्थिक मोडेल, श्रम संस्कृतिमा परिवर्तन र राजनीतिक शुद्धीकरणका कडा कदम आव...



प्रतिकृया लेख्नुहोस्: