काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हो।
योसँगै प्रतितोला छापावाल सुन १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर १ हजार ९८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ तोलाको १ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २८ गते, २०८२ - २१:०८
रामेछाप । रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा ज्यान गुमाएका १२ जनामध्ये १० जनाको सनाखत गरिएको छ । मृत्यु हुनेमा रामेछापको लिखु तामाकोश...
माघ २८ गते, २०८२ - २०:३२
काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सभी राजनीतिक दल र उम्मेदवारलाई फागुन ३ भित्र आफ्नो निर्वाचन घोषणा...
माघ २८ गते, २०८२ - २०:१९
कामठाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी २०८२ फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आफ्नो विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक...
माघ २८ गते, २०८२ - २०:१३
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय, जनमुखी, समावेशी र दिगो बनाउने लक्ष्यसहित विस्तृत जनस्वास्थ्य प्रतिबद्धत...
माघ २८ गते, २०८२ - २०:०५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। ...
माघ २८ गते, २०८२ - १९:५४
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा आर्थिक सुधारको नयाँ चरणल...
माघ २८ गते, २०८२ - १९:५०
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर...
माघ २८ गते, २०८२ - १९:३९
सुर्खेत। तल भेरी नदी बग्छ, माथि समथर खेतीयोग्य फाँट फैलिएको छ। तर सिँचाइ नहुँदा जमिन बाँझै छ। सितले चिसो हुने गहुँबाली पहेँलिन्छ, धान यहाँ हुँदैन। उत्...
माघ २८ गते, २०८२ - १९:३४
सर्लाही। नेपाली कम्युनिस्ट पार्टीकी नेतृ आरती लामाले निर्वाचनको सन्दर्भमा जनतामाझ भ्रम फैलाउने प्रयास भइरहेको उल्लेख गर्दै त्यसलाई तथ्यका आधारमा खण्डन...
माघ २८ गते, २०८२ - १९:१८
मुम्बई। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले विश्वकप जस्तो ठूलो प्रतियोगितामा दबाब स्वाभाविक हुने बताउँदै त्यसलाई प्रभावकारी रूपमा व्य...



प्रतिकृया लेख्नुहोस्: