काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जनयुद्धलाई हिंसा भन्ने रामबहादुर थापा ‘बादल’ को अभिव्यक्ति स्वाभाविक नभएको बताए ।
सहिद दिलबहादुर रम्तेल स्मृति प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पौडेलले जनयुद्धकै सहयात्रीले न्यूनतम नैतिक धरातलबाट तल गिरेर जनयुद्धबारे दृष्टिकोण बनाउनु स्वाभाविक नभएको बताएका हुन् ।
उनले जनयुद्ध हिंसा नभएको भन्दै परिवर्तनका लागि जनताले लडेको आन्दोलन भएको जिकिर गरे ।
‘एमाले–कांग्रेसले पूर्वाग्रही ढंगबाट जनयुद्धको अपमान गर्ने काम गरे । हजारौं सहिदको बलिदानबाट आएको परिवर्तनको मूलआधार जनयुद्धको विद्रुपीकरण हुनु दुर्भाग्य हो’, उनको भनाइ थियो ।
कार्यक्रममा सहिद दिलबहादुर रम्तेल स्मृति राष्ट्रिय पुरस्कार रम्तेलकी आमालाई हस्तान्तरण गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २२ गते, २०८२ - १२:४८
काठमाडौं । अनलाइन सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी एप र वेबसाइट बन्द भएका छन् । सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा ने...
चैत्र २२ गते, २०८२ - १२:४२
काठमाडौं। ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (NERUFF) को पाँचौँ संस्करण आगामी वर्षको बैशाख १५ देखि १७ गतेसम्म आयोजना हुने भएको छ। नेपाली मौलिक ग्रामीण कथ...
चैत्र २२ गते, २०८२ - १२:१४
काठमाडौं । गायिका तथा नायिका सारिका घिमिरेले ‘गुन भुल्यौ पित्तलको सुन पायौं होला’को सफलतापछि यसको सिक्वेल ‘गुन भुल्यौ–२ साइला दाइ’ सार्वजनिक गर्नुभएको...
चैत्र २२ गते, २०८२ - १२:०७
काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक सोमबार बस्ने भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले (रास्वपा)का उपसभापति ...
चैत्र २२ गते, २०८२ - १२:०४
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि आइतबार ४० अर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गर्ने भएको छ। केन्द्रीय बैंकले ५६ दि...
चैत्र २२ गते, २०८२ - ११:५१
काठमाडौं । रास्वपाका सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुख निर्वाचित भएका छन् । आजको प्रतिनिधिसभाको बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य अर्जुन...
चैत्र २२ गते, २०८२ - ११:४७
सुर्खेत। कर्णाली प्रदेशमा पछिल्लो समय महिला हिंसाका घटनाहरू लगातार बढ्दै गएका छन्। महिला हिंसा सम्बन्धी एक महिनाभित्र भएका तीन दर्दनाक घटनाले मात्रै ह...
चैत्र २२ गते, २०८२ - ११:३३
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ न्यायाधीशहरु विनोद शर्मा र सुन...
चैत्र २२ गते, २०८२ - ११:२६
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । सोमबार बिहान ११ बजे सिंहदरवारमा बस्ने गरी दलको बैठक बोलाइएको हो । नेपाली कांग्रेसकी सांसद...
चैत्र २२ गते, २०८२ - ११:२३
महोत्तरी । बर्दिबास युथ क्लबले महोत्तरीको बर्दिबास अस्पताललाई ‘थाइराइड रोग’को पहिचानका लागि आवश्यक पर्ने उपकरण सहयोग गरेको छ । ‘सिला मागलुमि ८००’ नामक...


प्रतिकृया लेख्नुहोस्: