काठमाडौं । ऋषिराज आचार्य लिखित,निर्मित अनि निर्देशीत फिल्म ‘द्रौपदी’ ले टिकटक भिडियो निर्माण प्रतियोगीता घोषणा गरेको छ । हालै सार्वजनीक फिल्मको रबि ओड र इन्द्रकला राईको स्वरमा रहेको ‘कर्णाली काटौला..’ गीत अहिले चर्चामा छ । सोही गीतमा टिकटक बनाउने टिकटक प्रयोगकर्ता मध्ये उत्कृष्ण पाँच लाई आरबि मुभीजले निर्माण गर्ने नयाँ फिल्ममा अभिनय गर्ने मौका दिइनुको साथै उत्कृष्ट पाँच मध्ये प्रथम हुनेलाई रु १५०००,दोश्रो स्थान हासिल गर्नेलाई रु १०,००० र तेस्रो हुनेलाई रु ५००० नगद पुरस्कार समेत प्रदान गरिने छ । यीबाहेक १०० जना टिकटकरलाई ‘द्रौपदी’ को प्रीमियरमा सहभागी गराइने निर्माण पक्षले जानकारी दिएको छ ।
टिकटक बनाएर #द्रौपदी#चैत ८ लेखि पोस्ट गर्नुपर्ने छ । यसको नतिजा फागुन २० गते द्रौपदी फिल्मको पेज
द्रौपदी नेपाली चलचित्र तथा मिडियामा प्रकाशीत गरिने छ । टिकटक सबै उमेरका दर्शकले बनाउन सक्ने बताइएको छ । ऋषिराज आचार्य,आश्विनी शाही,रबि ओड,सुजाता तिमिल्सिना,प्रकाश ज्ञवाली,कविराम भामलगायतका कलाकार मुख्य भूमिकामा रहेको फिल्म पश्चिम नेपालको डोल्पा जिल्लाको से फोक्सोन्डोलगागतका बिकट स्थानहरुमा छायांकन गरिएको हो । निर्माण थालनीदेखिनै चर्चामा रहेको फिल्मको हालै सार्वजनीक टिजर र गीतले दर्शकको मन जितिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १ गते, २०८३ - १९:५७
काठमाडौँ । शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय लागू भएपछि पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा पठनपाठन सञ्चालन र कार्यघण्टा मिलानका ...
जेष्ठ १ गते, २०८३ - १९:५३
चितवन । पवित्र तीर्थस्थल देवघाटमा ठूलो आशाका साथ निर्माण गरिएको विद्युतीय शवदाह गृह सञ्चालनमै समस्या भएपछि अलपत्र परेको छ । परीक्षणकै क्रममा शव नपोलिन...
जेष्ठ १ गते, २०८३ - १९:५१
भरतपुर । जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । इच्छाकामना–१ कुलबाङकी ६ वर्षकी नमुना चेपाङको च्याउ खाँदा आज बिहान घरमै मृत्यु भएको हो । उनी हात्त...
जेष्ठ १ गते, २०८३ - १९:४८
काठमाडौं । इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि चर्किएको युद्धले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेपछि भारतले चार वर्षपछि पहिलो पटक ...
जेष्ठ १ गते, २०८३ - १९:४१
काठमाडौं। बेल्जियमका प्रशिक्षक रुडी गार्सियाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय टोली घोषणा गरेका छन्। बेल्जियमले समूह ‘जी’ मा इजिप्ट, इरान र न्यू...
जेष्ठ १ गते, २०८३ - १९:३६
काठमाडौं । रुबी कुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख बनेको एक महिना मात्रै भएको छ । राजनीतिमा भर्खरै प्रवेश गरेकी मधेशकी एक युवती अचानक देशको उच्च संव...
जेष्ठ १ गते, २०८३ - १९:२९
काठमाडौं । विश्वका विभिन्न ४८ देशहरूमा सञ्चालन भईरहेको ग्लोबल मोबिलिटी र डेलिभरी प्लेटफर्म इनड्राइभ फेरि एक पटक विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड ग...
जेष्ठ १ गते, २०८३ - १९:२५
काठमाडौं । नेपाल वायु सेवा निगमले विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणको सावाँ र ब्याज रु ५५ अर्ब चार करोड ७८ लाख बराबर...
जेष्ठ १ गते, २०८३ - १९:२३
ठगीमा परेका नागरिकलाई सम्पर्क गर्न आग्रह
जेष्ठ १ गते, २०८३ - १९:२२
काठमाडौं । भारतीय अर्बपति उद्योगपति गौतम अडानीले अमेरिकामा लगाइएको भ्रष्टाचारसम्बन्धी देवानी मुद्दा समाधान गर्न करोडौँ डलर जरिवाना तिर्न सहमति जनाएका ...



प्रतिकृया लेख्नुहोस्: