काठमाडाैं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पानामाका राष्ट्रपतिसँग भेटघाट गरेका छन् । सो क्रममा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पानामा नहरमा चीनको प्रभाव र नियन्त्रणबारे पनामालाई चेतावनी दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।
उनले भने, अमेरिकाबाहेक अरूको भुमिका अस्वीकार्य रहेको छ । उनले पनामा नहरमा नियम परिवर्तन भए अमेरिकाले आवश्यक कदम चाल्नेसमेत बताएका छन् ।
रुबियोले पनामा सिटीमा पनामाका राष्ट्रपति जोसे राउल मुलिनो र विदेशमन्त्री जाभियर मार्टिनेजसँगको भेटमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकोतर्फवाट चिन्ता व्यक्त गरेको सन्देश दिएका थिए।
‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पानामा नहर क्षेत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको वर्तमान स्तरको प्रभाव र नियन्त्रणलाई खतरामा पार्ने प्रारम्भिक निर्णय गर्नुभएको छ,’ राज्य विभागका प्रवक्ता ट्यामी ब्रुसले एक विज्ञप्तिमा भने। रुबियोले वर्तमान अवस्था अस्वीकार्य र तत्काल परिवर्तन नभएको स्पष्ट पारेनन मात्रै, संयुक्त राज्य अमेरिकाले पनामाको स्थायी तटस्थता र सञ्चालनको सन्दर्भमा सन्धि अन्तर्गत आफ्नो अधिकारको रक्षा गर्न आवश्यक कदम चाल्न आवश्यक रहेकोसमेत जनाए ।
रुबियो अमेरिकी उच्च कूटनीतिज्ञको जिम्मेवारी सम्हाले पछि पहिलो पटक पनामा पुगेका हुन् । समाचार अनुसार रुबियोको मध्य अमेरिकाका राष्ट्रहरू पानामा, एल साल्भाडोर, कोस्टारिका, ग्वाटेमाला र डोमिनिकन गणतन्त्र मध्ये पनामा भ्रमण गर्ने छनौट एक जानाजानी छनोट थियो।
अमेरिकी विदेशमन्त्रीका रूपमा रुबियोको यो पहिलो विदेश भ्रमण हो । उनको भ्रमण यस्तो समयमा भएको हो, जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनामा नहरको सञ्चालन माथिको नियन्त्रण अमेरिकालाई फिर्ता गर्नुपर्ने मागसहित छिमेकी राष्ट्र र सहयोगीमाथि दबाब बढाइरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३२ गते, २०८३ - २१:२७
काठमाडौं । धादिङमा निरन्तर पहिरो खसिरहेपछि देशकै व्यस्त पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। प्रशासनले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै अर्को स...
आषाढ़ ३२ गते, २०८३ - २१:१३
ललितपुर । बुद्ध एयरका पाइलट आदित्य कसजु पत्नीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। उनी हाल ललितपुरको प्रहरी वृत्त, सातदोबाटोको हिरासतमा रहेका छन्...
आषाढ़ ३२ गते, २०८३ - २१:०५
अर्घाखाँची । अर्घाखाँचीमा विद्यालयबाट घर फर्किरहेका एक विद्यार्थीमाथि बाँदरले आक्रमण गर्दा उनी घाइते भएका छन्। छत्रदेव गाउँपालिका–४ स्थित कालिका बो...
आषाढ़ ३२ गते, २०८३ - २०:५६
काठमाडौं । सरकारले साउन १ गतेदेखि देशभरका निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, प्रयोगशाला, निजी मेडिकल कलेज तथा अन्य निजी स्वास्थ्य संस्थामा उपचार ग...
आषाढ़ ३२ गते, २०८३ - ०८:५५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा, आलु, प्याज, तरका...
आषाढ़ ३२ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै जाँदा करिब डेढ खर्ब रुपैयाँको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। संक्रमणका कारण ...
आषाढ़ ३२ गते, २०८३ - ०८:३४
उजाडिँदै लमजुङका गाउँ : ताल्चा लागेका घर, बाँझिँदै खेत र हराउँदै संस्कृति
आषाढ़ ३२ गते, २०८३ - ०८:०७
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। गैरकानुनी ...
आषाढ़ ३२ गते, २०८३ - ०८:०२
काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। क...
आषाढ़ ३२ गते, २०८३ - ०७:५२
बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जैमिनी नगरपालिका–८ बेलबगर क्षे...



प्रतिकृया लेख्नुहोस्: