लन्डन। आजकल मानिसहरु सम्बन्ध बनाउन र तोड्न धेरै सहज भएको छ । खासगरी प्रेमी र प्रेमिकाको हकमा को कसको प्रेमी र प्रेमिका बन्ने भन्ने केही भन्न सकिन्न । यी सबैको बीचमा ‘विश्वको मोस्ट वान्टेड गर्लफ्रेन्ड’को निकै चर्चा भइरहेको छ ।
यी युवतीले एक–दुई मात्र होइन, पाँच हजार केटाको प्रस्तावलाई रिजेक्ट गरे पछि उनी थप चर्चामा रहेकी छिन् । करिब ५ हजार केटाहरूले उनका १५ प्रश्न भएको फारम भरेका थिए । उनको सर्त थियो, यसमा चित्त बुझेमा उनी त्यसलाइ ब्वाइ फ्रेन्ड बनाउने छिन । तर, उनले सही उत्तर नपाएको भन्दै त्यसपछि उनले ती सबैलाई अस्वीकार गरेकी हुन् ।
नेदरल्याण्डमा आधारित सामाजिक सञ्जालमार्फत भेरा डाइकमान्सले आफ्नो प्रेमी पत्ता लगाउन १५ प्रश्नहरूको सूची तयार गरेकी थिइन् । करिब ५ हजार केटाले भेरा डाइकम्यान्सलाई आफ्नो प्रेमी बन्ने इच्छा व्यक्त गरेर फारम पनि भरेका थिए तर अचम्मको कुरा ५ हजार केटाको आवेदनका बाबजुद पनि भेरा डाइकम्यान्स एक्लै रहेकी छिन् । उसले अहिलेसम्म आफ्नो जीवनसाथी फेला पारेकी छैनन् । भेरा डाइकमान्स हाल लन्डनमा बस्दै आएकी छिन् र सामाजिक सञ्जालमा ७० लाखभन्दा बढी फलोअर्स छन् ।
डाइकमान्सले भनिन, ‘मैले करिब ५ हजार आवेदन प्राप्त गरेँ तर तीन जना केटा मात्र मेरो लागि उपयुक्त थिए । म तीनै जनासँग डेटमा गएँ तर कसैसँग पनि सम्बन्ध स्थापित गर्न सकिनँ। र त म अझै पनि अविवाहित छु।’
भेरा डाइकमान्सले भनिन् कि ‘यी सबैको बाबजुद पनि म निराश छैन किनभने म मेरो प्रयोग सफल भएको ठान्छु किनभने मैले के चाहन्छु भनेर स्पष्ट रूपमा व्याख्या गर्न सक्छु र त्यो मापदण्ड कसले पूरा गरेको छ भनेर पनि हेर्न सक्छु।’ यी युवतीसँग ५ हजार मध्ये डेटमा गएका ती ३ जना कसरी भेटिन् भन्ने प्रश्न उठेको छ ।
डाइकम्यानले उनको प्रेमी बन्न अनौठो आवेदन प्राप्त गरेकी हुन । करिब ५ हजार आवेदन क्रमबद्ध गरेपछि भेट्न आतुर रहेको तीनवटा मात्रै चिठ्ठी भेटिए तर मुद्दा अगाडि बढ्न भने अझै सकेको छैन । डाइकम्यानले मानिसहरूलाई राति ढिलो सन्देश पठाएमा वा डेटमा बाहिर जाने कुरा गरेमा उनी तयार नहुन सक्छिन भनेकी छिन । ‘यदि यो पहिले नै योजना छ भने तपाईं एक्लै जान सक्नुहुन्छ, यो मेरो कडा नियमहरू मध्ये एक हो।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - १७:५०
काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँटलाई व्यवस्थित गर्न नयाँ मोडेल तय गरेका छन्। एमाले ...
श्रावण २६ गते, २०८३ - १७:३६
कञ्चनपुर। प्रहरीले कञ्चनपुरको महेन्द्रनगरबाट कटुवा पेस्तोल सहित चार युवकलाई नियन्त्रणमा लिएको छ । महेन्द्रनगर बजारको दक्षिण तर्फ रहेको सालघारी क्षेत्र...
श्रावण २६ गते, २०८३ - १७:२२
काठमाडौं । व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ। मंगलबार विशेष अदालतमा भएको ...
श्रावण २६ गते, २०८३ - १६:५७
काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त...
श्रावण २६ गते, २०८३ - १६:५०
काठमाडौं । सरकारले सुनसरी र सिरहाका घटनामा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सुनसरीका ...
श्रावण २६ गते, २०८३ - १६:३५
काठमाडौं । सिरियाको अदालतले अपदस्थ पूर्वराष्ट्रपति बशर अल असदलाई युद्ध अपराध र मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ। ...
श्रावण २६ गते, २०८३ - १६:१०
काठमाडौँ। सरकारले विराटनगर जुट मिल पुन: सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्यय...
श्रावण २६ गते, २०८३ - १५:५९
रौतहट। रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन्। देवाही गोनाही नगरपालिका–२, लक्ष्मीनियास्थित लालबकैया नदीमा मंगलबार दिउ...
श्रावण २६ गते, २०८३ - १५:४८
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आगामी श्रावण २९ गते आयोजना हुने विशेष भेलामा सहभागी हुने भएका छन्। डा। कोइरालाले भेलाको उद्घाटन ...
श्रावण २६ गते, २०८३ - १५:४१
नारायणगढ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। पश्चिम चितवनको मेघौलीमा रहेको हरियाली सामुदायिक वनम...



प्रतिकृया लेख्नुहोस्: