काठमाडौं । नेपाल प्रहरीमा उपरीक्षक (एसपी) का ३७ पद रिक्त छन् । २५ एसपी प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएर बुधबार मात्रै दर्ज्यानी चिन्ह लगाएसँगै रिक्त एसपीको संख्या ३७ पुगेको हो ।
यसअघि १२ एसपीका पद रिक्त थिए । ३७ एसपीको दरबन्दी रिक्त भएसँगै प्रहरी प्रधान कार्यालयले बढुवाको गृहकार्य सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागले एकरदुई दिनमै बढुवा गर्ने तयारी गरेको छ ।
बढुवाका लागि २०७२ चैत १६ मा डीएसपी भएकाहरू र त्यसको १६ महिनापछि डीएसपी भएकाहरु गरी ६९ जना मुख्य प्रतिस्पर्धामा छन् । उनीहरू मध्येबाट रिक्त ३७ पदमा एसपीको बढुवा गर्ने तयारी छ ।
एसपी बढुवाको सिफारिस समितिमा प्रहरी महानिरीक्षक अध्यक्ष रहन्छन् । आईजी अध्यक्ष रहेको समितिमा गृहमन्त्रालयका सहसचिव सदस्य र आईजीले तोकेको एआईजी वा डीआईजी सदस्य सचिव रहने व्यवस्था छ । यो समितिले अबको केही दिनमै बढुवा सिफारिस गर्ने तयारी गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ६ गते, २०८१ - २०:२०
फोटो खिच्ने र फोटो खिचाउने काम बाहेक देशको उन्नति प्रगति के भइरहेको छ ?
फाल्गुन ६ गते, २०८१ - १६:०५
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अराजक गतिविधि गरिरहेको आरोप लगाएक...
फाल्गुन ६ गते, २०८१ - १५:२१
काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक ११ दशमलव ९१ अङ्कले बढेर २७३९ दशमलव ८२ को विन्दुम...
फाल्गुन ६ गते, २०८१ - १५:१४
काठमाडौँ । सूचना प्रविधि सम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनबाट यो वर्ष ७६ जना विद्यार्थी दीक्षित भएका छन् । मलेसियाको एसिया प्यास...
फाल्गुन ६ गते, २०८१ - १५:१४
काठमाडौँ । सूचना प्रविधि सम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनबाट यो वर्ष ७६ जना विद्यार्थी दीक्षित भएका छन् । मलेसियाको एसिया प्यास...
फाल्गुन ६ गते, २०८१ - १५:०५
काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले मुलुकमा सुशासनको अभाव हुँदा विकास निर्माणका कामले पूर्णता नपाएको बताएका छन् । प्रतिनिधि सभाको मंगलब...
फाल्गुन ६ गते, २०८१ - १४:४६
काठमाडौं । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणले प्रतिनिधिसभा बैठक पनि तातेको छ ...
फाल्गुन ६ गते, २०८१ - १४:४५
काठमाडौं । भारतको ओडिसाको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणले राष्ट्...
फाल्गुन ६ गते, २०८१ - १४:३७
काठमाडौं । नेकपा माओवादीका सांसद माधव सापकोटाले मृतक प्रकृति लम्सालको न्यायको लािग तत्काल सरकारको तर्फबाट उच्चस्तरीय राजनीतिक संवाद थालनी गर्न माग गरे...
फाल्गुन ६ गते, २०८१ - १४:२७
काठमाडौ । सशस्त्र द्वन्द्वकालमा सुरक्षाकर्मीद्वारा हत्या गरिएकी मैना सुनुवारकी आमा देवीले न्याय माग्दै संयुक्त राष्ट्रसंघलाई पत्र लेखेकी छन् । राष्ट्...
प्रतिकृया लेख्नुहोस्: