काठमाडौं ।भेनेजुएलाले पाँच देशमा अवस्थित उसको कुटनीतिक नियोगमा क्षति गरेको जनाएको छ ।
राष्ट्रपति निकोलस मदुरोका विपक्षीहरूले ५ राष्ट्रमा रहेको देशको कूटनीतिक भवनमा क्षति पुर्याएको जनाएका हुन् ।
विदेश मन्त्री यवान गिलका अनुसार पोर्चुगल, जर्मनी, स्पेन, कोलम्बिया र कोस्टारिकाका कुटनीतिक निकायमा बिपक्षीहरूले क्षति पुरयाएको आरोप लगाएका छन् ।
उनले एक विज्ञप्ति जारी गर्दै सो तोडफोडलाई कमान्डिटो भनेर चिनिने बिपक्षीका तल्लो तहका समूहले गरेका हुन । तर उनले आरोपलाई पुष्टी गर्ने गरी कुनै प्रमाण भने प्रस्तुत गरेनन् ।
राष्ट्रपति मदुरोले तेस्रो कार्याकालका लागि लिएको पद तथा गोपनियताका शपको तेस्रो दिनमा यो आरोप लगाइएको हो ।
‘पाँच देशका अधिकारीहरूलाई सो घटनामा संलग्न जिम्मेवारहरूलाइ पक्राउ गर्न र भेनेजुएलाको कुटनीतिक निकायहरूको अखण्डता सुनिश्चित गर्नका लागि पनि ती देशले आफ्नो अनुसन्धानलाई छिटो गर्न आग्रह गरेको छौं ।’ तर, उनले कूटनीतिक निकायमा कहिले कहिले तोडफोड गरियो भन्ने कुरा भने कतै खुलाएका छैनन् ।
प्रमुख प्रतिपक्षी गठबन्धनले बिदेश मन्त्रीको सो आरोपबारे तत्काल प्रतिक्रिया दिएको छैन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ४ गते, २०८१ - १४:२१
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले यसवर्ष पनि ‘डबल ए प्लस’ रेटिङ पाएको छ । इक्रा नेपाल लिमिटेडले प्राधिकरणले ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प...
फाल्गुन ४ गते, २०८१ - १४:०९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद बिन्दवासिनी कंसाकारले नेपालमा आगलागीको घटना बढिरहेको बताएको छिन । आइतबार प्रतिनिधि सभामा आक...
फाल्गुन ४ गते, २०८१ - १३:४१
काठमाडौँ । कीर्तिपुर अस्पतालले जलनको उपचार गराइरनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यसँगको भेटघा...
फाल्गुन ४ गते, २०८१ - १३:३४
घोराही । स्वर्गद्वारी गुठी पीडित किसानले घोराहीमा रहेको मालपोत कार्यालयमा धर्ना दिएका छन् । सरकारसँग विगतमा भएको सहमती कार्यान्वयन हुनुपर्ने माग राख्द...
फाल्गुन ४ गते, २०८१ - १३:२०
काठमाडौँ । अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित अमेरिकी नागरिक ४६ वर्षीया नि यानलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरे...
फाल्गुन ४ गते, २०८१ - १२:५५
तम्घास । गुल्मीमा डोजरले बाटो खन्दैगर्दा माथिबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएकी बालिकाको मृत्यु भएको छ । जिल्लाको इश्मा गाउँपालिका –२ हस्तिचौर ज...
फाल्गुन ४ गते, २०८१ - १२:४५
काठमाडौँ । सत्तारुढ दलका संसदीय दलका प्रमुख सचेतकहरूको बैठकले संसद्मा विचाराधीन विधेयकलाई दुवै सदनबाट अघि बढाउन पहल लिने निर्णय गरेको छ । सिंहदरबर...
फाल्गुन ४ गते, २०८१ - १२:०६
काठमाडौँ । बजारमा जथाभाबी अखाद्य बस्तुको विक्री वितरण हुँदै आएको गुनासो पछि काठमाडौँ महानगरपालिकाले खानेकुराको गुणस्तर परीक्षण फिल्डमा तत्काल गर्ने भ...
फाल्गुन ४ गते, २०८१ - ११:१५
काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले उठेका प्रश्नको जवाफ दिने भएको छन । बैठकमा प्रत्यक्ष प्रश्नोत्तर हु...
फाल्गुन ३ गते, २०८१ - १७:२९
झापा । जसपा नेपाल कोशी प्रदेशका पूर्व अध्यक्ष एवं सामाजिक अभियन्तान प्रविन चाम्लिङसहित विभिन्न पार्टी परित्याग गरी सयौं नेता कार्यकर्ता नेकपा माओवादी ...
प्रतिकृया लेख्नुहोस्: