झापा । झापामा आज बिहान बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको मे१ख २५४५ नम्बरको नागरिक बस झापाको शिवसताक्षी नगरपालिका वडा नं १ धरमपुरमा दुर्घटनामा परेको हो ।
दुर्घटनाका घाइतेलाई तत्काल उपचारको लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको छ ।
दुर्घटनामा घाइते हुनेमा विराटनगर महानगरपालिका वडा नं ३ का गुणा कोइराला, दीपा निरौला, विराटनगरकै म्यारी निरौला, निर्मला निरौला, विराटनगर-४ का शर्मिला कोइराला, झिलझिलेका टंक शिवाकोटी, विराटनगरका आन्सा फ्यादेन, सुमना लिम्बु, बिर्तामोडका पुष्पलाल अधिकारी, चन्द्रकला अधिकारी र झापाको कमल गाउँपालिकाका शान्तिराम खतिवडा छन् ।
बस चालक झापा मेचीनगर-१० धुलाबारीका ५४ वर्षीय टीका मेचेलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।
बस तीव्र गतिमा चलाइएका कारण अनियन्त्रित भई सडकमै पल्टिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ६ गते, २०८१ - २०:२०
फोटो खिच्ने र फोटो खिचाउने काम बाहेक देशको उन्नति प्रगति के भइरहेको छ ?
फाल्गुन ६ गते, २०८१ - १६:०५
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अराजक गतिविधि गरिरहेको आरोप लगाएक...
फाल्गुन ६ गते, २०८१ - १५:२१
काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक ११ दशमलव ९१ अङ्कले बढेर २७३९ दशमलव ८२ को विन्दुम...
फाल्गुन ६ गते, २०८१ - १५:१४
काठमाडौँ । सूचना प्रविधि सम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनबाट यो वर्ष ७६ जना विद्यार्थी दीक्षित भएका छन् । मलेसियाको एसिया प्यास...
फाल्गुन ६ गते, २०८१ - १५:१४
काठमाडौँ । सूचना प्रविधि सम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनबाट यो वर्ष ७६ जना विद्यार्थी दीक्षित भएका छन् । मलेसियाको एसिया प्यास...
फाल्गुन ६ गते, २०८१ - १५:०५
काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले मुलुकमा सुशासनको अभाव हुँदा विकास निर्माणका कामले पूर्णता नपाएको बताएका छन् । प्रतिनिधि सभाको मंगलब...
फाल्गुन ६ गते, २०८१ - १४:४६
काठमाडौं । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणले प्रतिनिधिसभा बैठक पनि तातेको छ ...
फाल्गुन ६ गते, २०८१ - १४:४५
काठमाडौं । भारतको ओडिसाको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणले राष्ट्...
फाल्गुन ६ गते, २०८१ - १४:३७
काठमाडौं । नेकपा माओवादीका सांसद माधव सापकोटाले मृतक प्रकृति लम्सालको न्यायको लािग तत्काल सरकारको तर्फबाट उच्चस्तरीय राजनीतिक संवाद थालनी गर्न माग गरे...
फाल्गुन ६ गते, २०८१ - १४:२७
काठमाडौ । सशस्त्र द्वन्द्वकालमा सुरक्षाकर्मीद्वारा हत्या गरिएकी मैना सुनुवारकी आमा देवीले न्याय माग्दै संयुक्त राष्ट्रसंघलाई पत्र लेखेकी छन् । राष्ट्...
प्रतिकृया लेख्नुहोस्: