काठमाडौं । नेपाल प्रहरीले एक हजार दुईसय २३ जना जवान पदमा नयाँ भर्नाका लागि दरखास्त आह्वान गरेको छ।
नेपाल प्रहरीको मानवस्रोत विकास विभाग, वृत्ति महाशाखा अन्तर्गतको भर्ना छनौट शाखाले शुक्रबार सूचना जारी गर्दै एक हजार दुईसय २३ जवानको लागि दरखास्त आह्वान गरेको हो।
१ हजार १६५ जना प्रहरी जवान, ४७ जना भान्से र ११ जना कुचीकार पदका लागि नयाँ भर्ना आह्वान गरिएको सूचनामा उल्लेख छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २७ गते, २०८२ - ०९:३२
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दैछ। मौद्रिक नीतिको मस्यौदा तयार पारी सकेका गभर्नर विश्वनाथ पौडेलले ब...
आषाढ़ २७ गते, २०८२ - ०९:१७
तनहुँ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रले पाडाबाच्छी हुर्काउन कृषकलाई अनुदान दिएको छ । केन्द्रले चालु आर्थिक वर्ष २०८१÷८२ मा कृत्रिम गर्भ...
आषाढ़ २७ गते, २०८२ - ०९:१०
काठमाडौं । स्थानीय सरकारले नीति तथा कार्यक्रम ल्याउने समयसीमा घर्किएपछि काठमाडौं महानगरपालिकाले बल्ल नीति तथा कार्यक्रम र बजेट ल्याउने भएको छ । वि...
आषाढ़ २७ गते, २०८२ - ०८:५२
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलक...
आषाढ़ २७ गते, २०८२ - ०८:४७
गुल्मी । कालीगण्डकी गाउँपालिका–६ खड्गकोटस्थित बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष ...
आषाढ़ २७ गते, २०८२ - ०८:१६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक वर्षे कार्यकालमा अर्थतन्त्रमा उल्लेखनीय सुधार भएको दाबी गरेका छन्। प्रधानमन्त्री ओलीले अर्थतन्त्र...
आषाढ़ २७ गते, २०८२ - ०७:४१
काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन २०७९ मा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारलाई असहयोग गर्...
आषाढ़ २७ गते, २०८२ - ०७:३६
काठमाडौँ । संङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी ...
आषाढ़ २७ गते, २०८२ - ०७:३३
जनकपुर । मधेश प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । वातावरणीय असन्तुलनका कारण समयमा वर्षा नहुँदा धान र...
आषाढ़ २७ गते, २०८२ - ०७:२३
खोटाङ । स्थानीयले चन्दा सङ्कलन गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित प्रहरी चौकीमा सिसी क्यामेरा जडान तथा पूर्वाधार विकासको काम गरेका ...
प्रतिकृया लेख्नुहोस्: