काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत हालसम्म ३३ स्थानको परिणाम सार्वजनिक भएको छ।
नेपाली कांग्रेसले अहिलेसम्म १५ वडामा जित हासिल गरेको छ भने नेकपा एमालेले एक गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्षसहित ५ वटा वडामा जितेको छ।
नेकपा माओवादी केन्द्रले पाँच वटा वडा जित्दा जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले समान एक—एक स्थानमा जित हासिल गरेका छन्।
कांग्रेसले जितेका स्थानहरू
तेह्रथुमको लालीगुराँस नगरपालिका—८ मा नगेन्द्र लिम्बू
सुनसरीको गढी गाउँपालिका—६ मा तेतर साहु
रौतहटको ईश्नाथ नगरपालिका—७ मा शेख अब्दुल खलिक
रौतहटको राजपुर नगरपालिका—६ मा समसे आलम
काठमाडौंको कीर्तिपुर नगरपालिका १ मा इच्छाकुमार महर्जन
हेटौंडा—१२ मा अर्जुनप्रसाद तिवारी
गुल्मीको मुसिकोट–१ मा आनन्द श्रेष्ठ
रोल्पाको रुन्टीगढी गाउँपालिका ४ मा भुपमणि पुन मगर
बर्दियाको ठाकुरबाबा नगरपालिका ४ मा अमिन थारू
जाजरकोटको कुशे गाउँपालिका—७ मा खम्बबहादुर सिंह
रुकुमपश्चिमको सानीभेरी गाउँपालिका—५ मा मोतीराम खत्री
बझाङको सूर्मा गाउँपालिका—४ मा धिरेन्द्र पुजारा
डोटीको पुर्वीचौकी गाउँपालिका ६ मा मोहन थापा
दार्चुलाको दुहु गाउँपालिका ५ मा धनसिंह कुँवर
कञ्चनपुरको भीमदत्त नगरपालिका—६ मा प्रकाश चन्द
एमाले जितेका ठाउँ
ताप्लेजुङको सिरिजंघा—३ मा कुमारी सावादेन
ओखलढुंगाको मोलुङ गाउँपालिका अध्यक्षमा गंगाबहादुर तामाङ
महोत्तरीको रामगोपालपुर नगरपालिका—२ मा सकिवुल खाँ
कपिलवस्तुको शुद्धोधन गाउँपालिका—१ मा मोहमत ताहिर मुसलमान
दैलेखको दुल्लु नगरपालिका १३ मा लालबहादुर शाही
दैलेखकै महाबु गाउँपालिका अध्यक्षमा जंगबहादुर शाही
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा सुलोचना भण्डारी
माओवादीले जितेका ठाउँ
उदयपुरको त्रियुगा नगरपालिका १२ नवीनकुमार बान्तवा
धनुषाको धनुषाधाम नगरपालिका—१ मा सुनील कापर केवट
नुवाकोटको ककनी गाउँपालिका २ मा कृष्ण घिमिरे
गोरखा नगरपालिका—५ मा विष्णुबहादुर मगर
रोल्पाको पुथा उत्तरगंगा—२ मा जगत घर्ती (निर्विरोध)
जसपा नेपाल
सप्तरी डाक्नेश्वरी १ मा धिरेन्द्रकुमार शाह र ४ मा देवेन्द्रप्रसाद यादव
रास्वपा
काठमाडौं महानगरपालिका—१६ को वडाध्यक्ष राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठले जितिन्।
एकीकृत समाजवादी, नेमकिपा र स्वतन्त्रले जिते एकएक ठाउँ
रौतहटको गढीमाई नगरपालिका—८ मा एकीकृत समाजवादीका बजरंगीप्रसाद यादव
कालीकोटको तिलागुफा नगरपालिका—४ मा नेपाल मजदुर किसान पार्टीका खड्गराज शाही
झापाको कन्काई नगरपालिका—६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: